Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ देखि आईपीओ ल्याउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ज्योति लाइफ इन्स्योरेन्सले २३ फागुनदेखि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।         तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कि...}

पुरा पढ्नुहोस्

सुदर्शन केमिकलको च्यानल पार्टनर बन्यो एसके प्रालि    

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

एसके प्रालिले भारतको सुदर्शन केमिकल इण्डस्टिजसँग च्यानल पार्टनरको रुपमा काम गर्ने भएको छ ।      हालै दुई कम्पनीका अधिकारीबीच यससँग सम्बन्धित सहमतिमा हस्ताक्षर भएको हो । उक्त सहमति अनुरुप एसकेले प्लाष्टिक अद्योगह?का लागि आवश्यक पर्ने सुदर्शन केमिकलका ‘केमिकल पिग्मेन्ट&rs...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक १९.६५ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि १९ अंक भन्दा बढीले गिरावट आएको  छ ।    पछिल्लो तीन दिनको कारोबारमा उच्च अंकले बढेको नेप्से परिसूचक मंगलबारदेखि गिरावटले निरन्तरता पाउन थालेको छ । बुधाबार नेप्से परिसूचक १९.६५ अंकले घटेर २ हजार ६३१.३२ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ...}

पुरा पढ्नुहोस्

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू बन्ने भए ग्लोबल आइएमई बिओके 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभिने भएका छन्। दुबै बैंकका तर्फबाट बिहीबार समझदारी भएको छ।   दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको हो। मर्जर सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक...}

पुरा पढ्नुहोस्

चोभारमा साढे १ अर्ब लागतमा तयार भयो सुख्खा बन्दरगाह, सञ्चालनको तयारी अन्तिम चरणमा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ ।    नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माणका काम सम्पन्न भएकाले बन्दरगाह सञ्चालनको लागि तयारी गरिरहेको बताए ।    आइतबार बिहान न...}

पुरा पढ्नुहोस्

आगामी बजेट कस्तो हुनुपर्छ ? यस्तो छ उद्योगीको सुझाव

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेट कोभिड–१९ महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको आउनुपर्ने माग गरेका छन् । महासंघले बजारलाई चलायमान बनाउने गरी सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरेको हो ।   महासंघका अध्यक्ष शेखर गोल्छा...}

पुरा पढ्नुहोस्

जलविद्युत आयोजनाको सर्वेक्षण र उत्पादन अनुमतिपत्रमा प्रतिबन्धको इपानद्वारा विरोध

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले जलविद्युत आयोजनाहरुको सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्र तथा विद्युत खरिद विक्री सम्झौतामाथि प्रतिबन्ध लगाएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले आपत्ति जनाएको छ ।    सरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी असोज ७ गते मुख्यसचिव स्तरिय निर्णय गरी जलविद्यु...}

पुरा पढ्नुहोस्

भिजिट भिसामा वैदेशिक रोजगारमा नजान आग्रह

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाहरूले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार  पत्रकार समाजले आयोजना गरेको भिजिट भिसाः समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरूले सो आग्रह गरेका हुन् ।    पछिल्लो स...}

पुरा पढ्नुहोस्

पर्यटकलाई निर्बाध आउन दिन वीरगञ्जका होटल व्यवसायीको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वीरगञ्जका व्यवसायीले सीमानाका भएर निर्बाध पर्यटक आवागमनका लागि अनुमति दिन माग गरेको छ । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तको टोलीले आज उपप्रधानमन्त्री ईश्वर पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाउँदै पर्यटक सहजै आउन नपाउँदा होटल...}

पुरा पढ्नुहोस्