
सशस्त्र प्रहरीमा साधारण समूह, कानून उपसमूहतर्फका डीएसपीको बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको डीएसपीमा बढुवा प्रक्रिया शुरु गरेको हो । सशस्त्र प्रहरीकाे बढुवा समिति सचिवालयले सशस्त्र प्रहरी बलमा साधारण समूह, कानून उपसमूहको रिक्त डीएसपी...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटिको बैठकले पार्टी संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएको छ । आज पार्टी कार्यालय पेरिसडाँमाडामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, संसदीय दलको उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने निर्णय पनि गरिएको छ...}
पुरा पढ्नुहोस्नेकपा एमालेमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्षनेताहरूबीच अनौपचारिक पहल भने अहिले जारी छ । महाधिवेशन बन्दसत्रमा एमाले केन्द्र...}
पुरा पढ्नुहोस्सरकारले रेशम चौधरी लगायतका बन्दीहरु रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको छ । सोमबार मन्त्रीपरिषद्ले गरेको निर्णय सुनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आन्दोलनरत पक्षसँग वार्ता गर्न गृहमन्त्...}
पुरा पढ्नुहोस्प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ को नामकरण प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने स्पष्ट पारेका छन् । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम संसदले टुंगो लगाउने विषय भएको जनाएका छन् । आफूहरू सरकारमा आएपछि संसदको...}
पुरा पढ्नुहोस्नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैकल्पिक सरकार निर्माणको प्रयासलाई वर्तमान सरकारले निष्फल पारेको बताएका छन् । उनले संविधानको धाराण ७६ को उपधारा ३ बमोजिम सरकार गठन पछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित गर्न कम्युनिष्ट पार्टीमा विग्रह श्रृजना गर्ने र त...}
पुरा पढ्नुहोस्सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपराह्न ४ बजे पुनः बस्ने गरी सकिएकोे छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ । यद्यपि, बिहान बसेको बैठक निष्कर्षविहीन भएक...}
पुरा पढ्नुहोस्कमलपोखरी पुनर्निर्माणमा कृत्रिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग भएको भन्दै जनगुनासो आएसँगै काठमाडौँ महानगरपालिकाले स्थानीयसँगको छलफलमै पोखरीको संरचना बनाउन लागेको बताएको छ । पोखरीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई मास्दै ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको जनगुनासो बढेको छ...}
पुरा पढ्नुहोस्३७ वर्षअघि नेपालबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति आज दिउँसो नेपाल आइपुग्दैछ । पाटनको पट्को टोलबाट ३७ वर्षअघि उक्त मुर्ति हराएको थियो । जुन एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको थियो । उक्त मूर्ति कार्गो मार्फत आ...}
पुरा पढ्नुहोस्नक्कली कागजात बनाई ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–५ सेतीपाखा बस्ने भारत हिमाञ्चल सिम्ला नोगली पञ्चायत घर भएका ३९ वर्षीय शेर सिंह भन्ने रवि कुमार सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिंहले नेपालको विभिन्न जिल्लाहरू (कैलाली र सुर्खेत) को...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit