
इजरायलले एक हजार जना नेपाली श्रमिकलाई केयरगिभरका रुपमा लैजाने भएको छ । वैदेशिक रोजगार विभागले मंगलबार एक सुचना जारी गर्दै इच्छुकलाई आवेदन दिन अनुरोध गरेको छ । गतवर्ष नै इजरायल र नेपालबीच श्रम सम्झौता भएको थियो । विभागले जारी गरेको सुचनामा २१ दिनभित्र विभागको वे...}
पुरा पढ्नुहोस्कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो । कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो ।...}
पुरा पढ्नुहोस्चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्यु...}
पुरा पढ्नुहोस्सैन्य शक्ति विश्वभरि फरक फरक हुन्छ । दर्जनौं देशहरुसँग कुनै पनि सेना छैन । ग्लोबल फायरपावरको सैन्य शक्तिसम्बन्धी सूचक हुने गरेको छ, जसमा ५० भिन्न शीर्षकमा आधारित रहेर सैन्य शक्ति मापन गरिन्छ । यस क्रममा हतियारको संख्या र विविधता, जनशक्ति, प्राकृतिक संसाधन, वित्तीय स्थिरता जस्ता वि...}
पुरा पढ्नुहोस्वन तथा वातावरण मन्त्रालयले चुरे, भावर, शिवालिक र नदी प्रणालीबाहेकका खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय अध्ययनका आधारमा उपयुक्त क्षेत्रमा खानी उत्खनन गर्ने नीति रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा बुद्धिसागर पौडेलले चुरे, भावर, तराई–मधेश क्षेत्रको संरक्षणका लागि...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो । विधान परिमार्जन उप...}
पुरा पढ्नुहोस्काठमाडौंको थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा सवार एक जना घाइते भएका छन् । आज बिहान थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा.२ख ७३२७ नम्बरको मिनि टिप्परले विपरीत दिशातर्फबाट आएको बा.२४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको होे । दुर...}
पुरा पढ्नुहोस्भारतीय तटरक्षक गार्डले ३ हजार करोड भारतीय रूपैयाँ बराबको लागुऔषध खैराे हेराेइन (ब्राउन सुगर) र ५ थान एके–४७ राइफल बरामद गरेको छ । चेन्नाईको पश्चिमी समुद्री तटबाट गार्डले शंकास्पद तीन श्रीलंकन समुद्री जहाजलाई खानतलासी गर्दा उक्त परिणामको लागुऔषध र हतियार...}
पुरा पढ्नुहोस्सरकारले ४४ उपसचिवहरूलाई सहसचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बढुवाको निर्णय गरेको हो । गत माघ १६ र २० मा बसेको बढुवा समितिको सचिवालय बैठकले प्रशासन सेवाका ४४ जना उपसचिवको नाम बढुवाका लागि सिफारिस गरेको थियो । ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा सि...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतका नवनियुक्त स्थल सेनाध्यक्ष जनरल मनोज पांडेलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानसेनापति शर्माले भिडियो कन्फरेन्स मार्फत सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका हुन् । त्यस अवसरमा शर्माले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit