
नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यासमा ९० जना नेपाली सैनिक सहभागी हुने सेनाल...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धनको बैठकले सरकारलाई पूर्णता दिने जिम्मा पार्टीका शीर्ष नेतालाई दिएको छ । आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषद विस्तार छिटै गर्न शीर्ष नेतालाई उक्त जिम्मेवारी दिएको हो । छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बा...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो पटक नेपालका चर्चित उद्योगी–व्यापारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेपछिको तरंग मत्थर भएकै थिएन । यता मुद्दा अभियोजन गर्ने निकाय महान्यायाधिवक्ताको कार्यालयले असहयोग गरेका समाचार छरपस्ट भएका छन् । यस्तै अख्तियारको स्वतन्त्र संवैधानिक छविलाई सुधार्...}
पुरा पढ्नुहोस्सवारी आवगमन नियमित गर्न र सवारी ऐन बिरुद्धका गतिविधि नियन्त्रणको म्याण्डेट पाएका ट्राफिक प्रहरी उच्च प्रदूषण, स्वास्थ्य जोखिम र यतिबेला महामारी नभनेर सडकमा खटिएका छन् । उनीहरुका लागि आवश्यक स्वास्थ्य उपकरण समेतको उचित व्यवस्थापन राज्यले गर्न सकेको छैन् । कोर...}
पुरा पढ्नुहोस्५ वर्षीया बालिकालाई बलात्कार र कुटपिटको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने बाणगंगा नगरपालिका–१२ पटना घर भएका २८ वर्षीय होम बहादुर बिकलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई जबरजस्ती करणी तथा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा अब वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर), वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल) पद थपिने भएको छ । सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावलीमा गरेको संशोधनमा यी पदहरु थपिएका हुन् । योसँगै अ...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री बन्दीलाई शपथ खुवाएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त...}
पुरा पढ्नुहोस्शुक्रवार साँझ सर्लाहीको एक पेट्रोल पम्पमा लुटपाट भएको छ । सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन् । सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले लुटेराहरुले उक्त पेट्रोल पम्पबाट चार लाख रुपैयाँ...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय कैलाली सम्मानित भएको छ। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेकोले आज महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मानित गरेको हो । पुरस्कार तथा सम्मान वितरण कार्यक्रमका प्रमुख अतिथि रा...}
पुरा पढ्नुहोस्इन्टरपोलले सन्चालन गरेको विक्का अपरेसनबाट १९५ जना पक्राउ पर्नुका साथै ५ सय जनाको उद्धार गरिएको छ । इन्टरपोलले अफ्रिका र यूरोपमा मानव र आप्रवासी तस्करीविरुद्ध यो अभियान सन्चालन गरेको थियो । यो अपरेसन २८ मार्चदेखि २ अप्रिलसम्म २४ देशमा सञ्चालन भएको थियो । यी द...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit