
गृह मन्त्रालयले नेपाल प्रहरीमा प्रहरी निरीक्षक आन्तरिक बढुवाको प्रतिशत बढाउने प्रस्तावअघि बढाएको छ । प्रहरीमा यसअघि ६० प्रतिशत खुला र ४० प्रतिशत आन्तरिक सईबाट इन्सपेक्टर बढुवा हुने गरेकोमा सो प्रावधान परिवर्तनगर्ने तयारी भएको हो । मन्त्रालय स्रोतका अनुसार सईबाट इन्स्पेक्टरमा ५० प्...}
पुरा पढ्नुहोस्महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् । स्थानीय मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ । ...}
पुरा पढ्नुहोस्जिल्ला अदालत ललितपुरले ठगी आरोपमा पक्राउ परेका गुडविल बचत तथा ऋण सहकारी संस्थाका तीन जना पूर्वसञ्चालकलाई धरौटीमा रिहा गरेको छ । पूर्वसञ्चालकहरु रविन महर्जनलाई २० लाख, राजु महर्जनलाई १५ लाख र शैलेश खड्कीलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएको हो । ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले स्थानीय निकायको निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। सूचना अनुसार म्यादी प्रहरीका लागि ६ चैत्रदेखि ११ चैत्रसम्म आवेदन दिन सकिनेछ । यस्तै कु्नै नैतिक पतन नदेखिएकोृ र फ...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् । शुक्रबार ‘बागमती प्रदेश कँराते च्याम्पियनसिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि बुधबार राति गोली प्रहार भएको छ । कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि गोली लागेको छ । कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ...}
पुरा पढ्नुहोस्एक सचिव पदका लागि बढुवा सिफारिस समितिले तीन सहसचिवको नाम सिफारिस गरेको छ । बिहिबार सिंहदरबारमा बसेको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको बैठकले सिफारिस गरेको हो । बैठकले एक नम्बरमा कृष्णहरी पुष्कर, दुई नम्बरमा खगेन्द्रप्रसाद नेपाल र तीन नम्बरमा किरणराज शर्माको न...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज डेढ घण्टा वार्ता गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा अध्यक्ष ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउने बारे जसपाले निर्णय नगरेको बताएका छन् ।&nb...}
पुरा पढ्नुहोस्प्रहरी निरीक्षक अनमोल खड्का र प्रहरी नायव निरीक्षक फिरोज कुमार चौधरी प्रदेश १ प्रहरीतर्फ माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै प्रहरीद्वयलाई २०७८ माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) का सांसद उपेन्द्र यादवले नेपाल सरकारका कारण नेपालीहरुले नागरिकता पाउन नसकेको आरोप लगाएका छन् । शनिबार प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने सरकारक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit