
नेपाली सेनाकाे मुख्यालय जंगी अड्डाले सहायक रथी प्रेमध्वज अधिकारीलाई उपरथीमा बढुवा गरेकाे छ। यस्तै सेनाकाे पूर्वी कमाण्डसहित तीन मुख्य युनिटका कमाण्डरकाे सरूवा भएकाे छ। बढुवा भएका अधिकारी २७ बेसिकका सैनिक अधिकृत हुन् । उनी सैनिक प्रतिष्ठान खरिपाटीमा आफ्नाे समूहका...}
पुरा पढ्नुहोस्प्रहरीले विभिन्न हातहतियारसहित ४ जनालाई देशभरबाट पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्...}
पुरा पढ्नुहोस्विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुको विकल्प नभएको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले विश्वभर नै महामारी निरन्तर रुपमा बढ्दै गएको तथा मृत्युको संख्या प...}
पुरा पढ्नुहोस्चीन सरकारको अनुदानमा उपलब्ध गराइएको पहिलो खेपको स्वास्थ्य सामग्री लिएर नेपाल वायुसेवा निगमको विमान काठमाडौँका लागि उडेको छ । बेइजिङ दूतावास कूटनीतिक नियोग उपप्रमुख सुशिल कुमार लम्सालका अनुसार विमानले ४ सय थान अक्सिजन सिलिण्डर, १७३ थान कन्सनट्रेटर्स र १० थान भेन्टिलेटर बोकेको...}
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न दिने संकेत गरेको छ । शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो । तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्ट...}
पुरा पढ्नुहोस्सरकारको बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’ आयातमा लाग्दै आएको भन्सार शुल्क शून्यमा झार्ने नयाँ व्यवस्था गरेको छ । साथै, आयातित बिलेटमा अन्तःशुल्क पनि वृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार ल्याएको बजेट प्रतिस्थापन विधेयकमा बिलेट उद्योग...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको अनमिस कार्यक्रमअन्तर्गत दक्षिण सुडानमा कार्यरत ८ सय ५० जना नेपाली सैनिकले यूएन मेडल प्राप्त गरेका छन् । दक्षिण सुडानमा शान्ति कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेकोमा राष्ट्रसंघले नेपाली सैनिकहरुलाई सम्मानित गरेको हो । ‘यो सम्मान नेपाली सेनाको व्यावसायिकता,...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले कर्मचारीमाथि कुटपिट गरेका छन् । मंगलबार उक्त घटना भएको हो । मन्त्रालयका सूचना अधिकारी रहेका शाखा अधिकृत प्रकाश ओझामाथि मनाङेले हातपात गरेको मन्त्रालय स्रोतको भनाइ छ । ओझा फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका थिए । ...}
पुरा पढ्नुहोस्सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा राजु अर्याललाई नियुक्त गरेको छ। गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ। डिआइजी अर्याल...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको बताएका छन् । अर्थमन्त्री शर्माले बिहीवार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका ह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit