
राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता साझेदार दलहरुले सिट बाँटफाँट गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धन बैठकले राष्ट्रियसभामा खालि रहेका १९ सिट बाँडफाँड गरी उम्मेदवारी दिने निर्णय गरेका हुन् । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सद...}
पुरा पढ्नुहोस्संघिय संसद विघटनको प्रभावको सुरुवात बाग्मती प्रदेशबाट भएको छ । बाग्मती प्रदेश सभाका ४५ प्रदेश सांसदहरुले शुक्रबार बिहान मुख्यमन्त्री डोरमणि पौडेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभाका प्रवक्ता बिनोद अमात्यले अविश्वासको प्रस्ताव दर्ता भएको ब...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय भएका छन् । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै ३२ वर्षीय संघीय राजधानी काठमाडौँको महानगर प्रमुख निर...}
पुरा पढ्नुहोस्नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ । अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा विभिन्न मित्र राष्ट्...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहराले राजीनामा दिएका छन् । आज दिउँसो पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएका हुन् । बोहरा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन् । एक साताअघि सुदूरपश्चिम प्रदेश सर...}
पुरा पढ्नुहोस्पूर्वराजा ज्ञानेन्द्र शाहले मनसुन प्रारम्भमात्र भएसँगै देशमा धेरै क्षति पुग्नेगरी बाढी पहिरो आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै सबैलाई सचेत हुन र उद्धार तथा राहातको कामलाई तदारुपकताका साथ गर्न आग्रह गरेका छन् । 'मनसुन प्रारम्भमात्र भ...}
पुरा पढ्नुहोस्जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले संसद विघटन गरेको छ । संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मंगलबार भंग गरिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अब उक्त देशमा दुई वर्षभित्र चौथो पटक चुनाव...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपाध्यक्ष तथा एकता अभियानका संयोजक वामदेव गौतमले आफ्नो नाम जोडेर उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दै छन् भन्ने आएको समाचारमा कुनै सत्यता नभएको जनाएका छन् । गौतमको सचिवालयले सामाजिक सञ्जालमार्फत उनको बारेमा आएका यस्ता समाचार कपोलकल्पित भएको र चरित्र हत्या गर्न खोजिएक...}
पुरा पढ्नुहोस्मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरेका छन् ।  ...}
पुरा पढ्नुहोस्एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार र बिहीबार दुई दिन लगातर वार्ता भए पनि निष्कर्षविहीन भएको छ । करिब डेढ महिना लामो संवादहीनता तोडदै दुवै नेताबीच बुधबार काठमाडौंको नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको थियो । त्यसको भ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit