Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

नागरिक अभियन्ताको फोहोरी राजनीतिले विकास रोकियो : मेयर शाक्य

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नागरिक अभियन्ताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नागरिक अभियन्ताले राजनीति गर्न थाल्दा विभिन्न योजनाहरु प्रभावित भएको र राज्यलाई पनि करोडौं घाटा भएको उनले बताएका हुन् ।    काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडा नेतृत्वक...}

पुरा पढ्नुहोस्

स्वास्थ्य रणनीति : सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता...}

पुरा पढ्नुहोस्

‘केयरगिभर’मा इजरायल जान निर्देशिका जारी, यस्तो छ छनोट प्रक्रिया

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

इजरायलमा ‘केयरगिभर’ कामका लागि जान नेपाली श्रमिकका लागि निर्देशिका जारी भएको छ । गत वर्षको १४ असोजमा नेपाल–इजरायलबीच भएको श्रम सम्झौता अनुसार निर्देशिका जारी भएको हो ।    निर्देशिका अनुसार उक्त कामका लागि योग्यतमा उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । यस...}

पुरा पढ्नुहोस्

जुम्लामा तालिका नै सार्वजनिक गरेर लोडसेडिङ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरणको जुम्ला वितरण केन्द्रले तालिका नै सार्वजनिक गरेर लोडसेडिङ सुरु गरेको छ । केन्द्रले आइतबार तालिका सार्वजनिक गरेर लोडसेडिङको जानकारी दिएको हो ।   तालिका अनुसार टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म...}

पुरा पढ्नुहोस्

फास्ट ट्रयाकमा बजेट अभाव हुन दिँदैनौँ : अर्थ मन्त्रालय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थ मन्त्रालयले  नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौं–तराई/मधेश दू्रतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ ।      सो आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित् गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो जवाफ दिएको हो । बुधबार...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री र गृहमन्त्रीले लगाएर सुरु भयो दोस्रो चरणको खोप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापालाई आज बिहान खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ भएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।    ...}

पुरा पढ्नुहोस्

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन सरकारकाे आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकारले युक्रेनमा बसोबास गर्ने नेपालीहरुलाई स्वदेश फर्कन आग्रह गरेको छ ।   पछिल्लो समय रुस र युक्रेनबीच बढ्दो तनावलाई मध्यनजर गर्दै सरकारले युक्रेनमा रहेका नागरिकलाई फर्कन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै अत्यावश्यक कामले युक्रेनमा बस्न चाहने नागरिक बाहे...}

पुरा पढ्नुहोस्

नेपाल–भारत यातायात चलाउन मन्त्रिपरिषद्लाई सीसीएमसीको सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपाल र भारतका बीचमा यातायात सञ्चालन गर्न मन्त्री परिषद्लाई सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले उक्त निर्णय गरेको हो ।   नेपाल–भारत यातायातका १३ वटा रुटबाट पूर्ववत् रुपमा याताया...}

पुरा पढ्नुहोस्

भीमसेन मन्दिरको छानो छाउन श्रमदान आह्वान

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको भीमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ ।    भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी सो छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो । ‘हाम्रो सम्पदा...}

पुरा पढ्नुहोस्

भुटानबाट झण्डै ३ लाख खोप नेपाल आइपुग्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भुटान सरकारले नेपाललाई उपलब्ध गराएको झन्डै ३ लाख डोज कोरोनाविरुद्धको खोप आइपुगेको छ । आफ्ना लक्षित समूहलाई लगाइसकेपछि बाँकी भएको खोप भुटानले नेपाललाई उपलब्ध गराएको हो ।    भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा खोप लिएर आइपुगेको छ । भुटानले नेपाललाई अष्ट्र...}

पुरा पढ्नुहोस्