
गण्डकी प्रदेशसभाका तीन प्रदेशसभा सदस्यसहित एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभामा मंगलबार प्रदेशसभा सदस्यसहित १५३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक सपना सुवेदीले जानकारी दिइन् । मंगलबारको बैठकको सुरुमै नेकपा ए...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले पार्टीको विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने जनाएको छ । आइतबार निर्वाचन आयोगले बोलाएको सर्वदलीय छलफलमा दाहाल–नेपाल समूहले उक्त अडान दोहो¥याएको हो । दाहाल–नेपाल समूहले यसअघि पनि आयोगलाई नेकपाको विवाद समाधान नगरी निर्वाचनको तयारी...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका दुई अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालबीच पार्टीको पदाधिकारी नियुक्तिमा ५०/५० प्रतिशत भागबण्डाको सहमति भएको छ । दुवै नेताले ९ बुँदे ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्त...}
पुरा पढ्नुहोस्प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आफूलाई संकटको अवस्थामा साथ दिने ६ जनालाई मन्त्री तथा राज्यमन्त्री बनाएका हुन् । उनीहरुले आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टंक...}
पुरा पढ्नुहोस्राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा सरकार गठनका लागि विपक्षी गठबन्धनमा हस्ताक्षर नगर्ने सांसद कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले थापालाई कारबाही प्रक्रिया सुरु गरेको जनाएका हुन् । जनमोर्चाको गण्डकी प्रदेशको संसदीय दलका नेतासमेत रहेका थापाले...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुने बताएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले बुटबल आफ्नै इतिहास र बलबुताले अहिलेको अवस्थामा स्थापित भएको भन्दै प्रदेश राजधानी नरहे पनि बुटवलको विकासमा कुनै फरक नपर्ने बताएका छन् । बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन र गौतमबुद्ध मुटु अ...}
पुरा पढ्नुहोस्चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन् । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गरेका छन् । काठमाण्डौमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेताहरुलाई अबको चुनावमा टिकट दिने बताएका छन् । प्रेस संगठन नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समानान्तर संगठनमा लागेकालाई संकटमा साथ दिएकाले चुनावमा टिकट दिने प्रतिबद्धता दिएका हुन् । सो अवसरमा नेता...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit