Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सहमहामन्त्री पदमा उमाकान्त चौधरी र बद्री पाण्डे निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा थारुतर्फ उमाकान्त चौधरी र पिछडिएका क्षेत्रतर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् ।   निर्वाचन समितिका अनुसार उमाकान्त चौधरीले २५४५ र बद्री पाण्डेले २४११ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै, थारुतर्फबाट सहमहामन्त्रीमा पराजित तेजुला...}

पुरा पढ्नुहोस्

अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।    कुल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा...}

पुरा पढ्नुहोस्

सरकारका प्रवक्तामा थापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।...}

पुरा पढ्नुहोस्

कांग्रेसका यी हुन् कार्यसम्पादन समितिका ३५ सदस्य 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ ।     शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकले ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा गरेको प्रस्ताव केन्द्रीय समितिको बैठकले सर्वसम्...}

पुरा पढ्नुहोस्

एमसीसीबारे संसदीय समितिको यस्तो छ भनाइ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई कारबाही गर्नुपर्ने बताएका छन् ।     नेता रावलले राष्ट्रको स्वाधीनता माथिनै गम्भीर आँच आउने सो सम्झौंता अनुमोदन गर्छौं भनेर प्रधानमन्त्री देउवा र पूर्वप्रधान...}

पुरा पढ्नुहोस्

मधेसमा राष्ट्रियसभा निर्वाचनका लागि एमाले र लोसपाकाे गठबन्धन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आगामी माघ १२ हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गर्न लागेका छन् ।     जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा दुबै दलका नेताहरुले गठबन्धनको लागि सहमति भएको पनि जानकारी दिएका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै दुई दलबीच म...}

पुरा पढ्नुहोस्

चैत २५ गतेदेखि गण्डकीको हिउँदे अधिवेशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गण्डकी प्रदेशले हिउँदे अधिवेशन आगामी चैत २५ गतेदेखि बोलाएको छ ।    गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले चैत २५ गते दिउँसो १ बजेदेखि हिउँदे अधिवेशन गर्ने निर्णय गरेको हो ।    गण्डकी सरकारले उक्त निर्णय प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस समेत गरेको छ ।  &nb...}

पुरा पढ्नुहोस्

अविश्वासकाे प्रस्तावमाथि मतदान अघि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङमाथि प्रदेशसभामा पेस भएको अविश्वासकाे प्रस्तावमाथि साेमबार मतदान हुँदैछ । त्यसअघि नै गुरूङले राजीनामा दिएका हुन् ।    प्रदेश प्रमुख सीताकुमारी पौडेलले  गुरुङको राजीनामा स्वीकृत गरेकी छन् ।  ...}

पुरा पढ्नुहोस्

जसपाद्धारा तीन सदस्यीय हेडक्वाटर गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वाटर) गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वाटर गठन गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

हाम्रा मन्त्रीले भ्रष्टाचार गरे कारबाही गर्छौं : माधवकुमार नेपाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताएका छन् ।    राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित २ दिने राष्ट्रिय भेलाको आज अन्तिम दिनका कार्यक्रममा उनले आफ्ना मन्त्री...}

पुरा पढ्नुहोस्