Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

३ जना प्रदेश प्रमुखले लिए सपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति कार्यालय शीतल निवासमा आज प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखहरुले राष्ट्रपतिसमक्ष सपथ लिएका छन् ।   प्रदेश १ का परशुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज पद तथा गोपनियताको सपथ लिएका हुन् ।   ...}

पुरा पढ्नुहोस्

केपी ओलीले हामीलाई छुवाछुतको व्यवहार गरेका छन् : माधव नेपाल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताएका छन् ।     मंगलबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेले संसदमा संविधानको सम्मान गर्ने नारा लगाएपनि कहिल्यै सम्...}

पुरा पढ्नुहोस्

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसहित यी हुन् विजयी पदाधिकारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।     लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको राप्रपाल...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगले नेकपाका दुवै पक्षको भनाइपछि के भन्यो ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले नेकपाका दुवै पक्षले निर्वाचन आयोगसमक्ष आधिकारिकताको निम्ति दाबी पेश नगरेको बताएका छन् ।   दुवै पक्षको आधिकारिकताबारे निर्वाचन आयोगले पनि कुनै निर्णय नगरेको उनले जानकारी दिए । आयोगले निर्वाचनको तयारी गरिरहेको उनको भनाइ छ ।   ओली...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन : थप १०० ट्राफिक प्रहरी परिचालन गरिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका क्रममा चितवनमा थप एक सय ट्राफिक प्रहरी परिचालन गरिने भएको छ ।    महाधिवेशनको उद्घाटन समारोहमा सवारीसाधनको चाप बढ्ने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्म...}

पुरा पढ्नुहोस्

चुनाव हार्ने डरले सत्तारुढ दल अतालिएका छन्ः ज्ञवाली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय निर्वाचन हार्ने डरले अहिले सत्तारुढ दलहरु अतालिएको बताएका छन् ।   गठबन्धनको भित्रभित्रै पहिरो जाने अवस्था भएपछि उनीहरु अतालिएको उनको भनाइ छ ।    नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना...}

पुरा पढ्नुहोस्

युवा संघले क्षितिज थेवेको नेतृत्वमा युथफोर्स सक्रिय बनायो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले वरिष्ठ उपाध्यक्ष क्षितिज थेवेको नेतृत्वमा युथ फोर्स सक्रिय बनाएको छ । उपाध्यक्षको जिम्मेबारी पुष्प श्रेष्ठले पाएका छन् ।    युवा संघले देशभर एकसय ७५ इकाइ रहेको फोर्सको संयोजक थेवेलाई मंगलबार जिम्मेबारी दिएको हो । शान्ति प्रक्रियाल...}

पुरा पढ्नुहोस्

संसद् अवरोधले निजामती सेवा ऐन आउन सकेन : मन्त्री श्रेष्ठ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या आएको बताएका छन् ।      मोरङ जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखलाई आज निर्देशन दिँदै उनले लामो समयदेखि संसद् अवरोध भइरहेकाले ऐन पारित ह...}

पुरा पढ्नुहोस्

मुख्यमन्त्री शेरधन राई बिरुद्ध अविश्वासको प्रस्ताव पेस, अर्को बैठक फागुन २० मा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । नेकपा दाहाल–नेपाल समूहका नेता तथा प्रदेश सांसद इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।   प्रस्ताव पेस भएसँगै प्रदेशसभा बैठक सकिएको छ र अर्को बैठक २०...}

पुरा पढ्नुहोस्

ओलीले देशलाई कहाँ पुर्‍याउन खोजेका हुन् ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रतिपक्ष दल, नेकपा माओवादी केन्द्र, खनाल–नेपाल समूहप्रति तीव्र व्यंग्य कसे ।    उनले लोकतान्त्रिक प्रणालीको माला जप्नेहरु सोही प्रणालीलाई असफल पार्ने खेलमा लागेको भन्दै प्र...}

पुरा पढ्नुहोस्