Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सिरिया र इजरायलको विवादित भूमि, जहाँ वर्षौंदेखि नेपाली सेनाले दिन्छन् सुरक्षा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउण्ट हर्मन क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम छ । २० फिटको हिउँ र माइनस २० डिग्री सेन्टिग्रेडको चिसो रहेको यस क्षेत्रको सुरक्षा भने नेपाली शान्ति सैनिकहरुले दिँदै आएका छन् ।   नेपाली सेनाल...}

पुरा पढ्नुहोस्

मौन अवधिमा झडप : मुगुमा ९ राउण्ड गोली चल्यो, सुनसरीमा मेयर उम्मेदवारको गाडीको हावा खुस्काइयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुगुमा कांग्रेस र माओवादी केन्द्रबीचको विवादमा गोली चलेको छ । बुधबार सोरु गाउँपालिका–३ भिईमा झडप भएको हो ।    माओवादीको तर्फबाट वडाध्यक्ष उम्मेदवार मनकला रोकायाको घरमा कांग्रेसका कार्यकर्ताहरुले हुलहुज्जत तोडफोड र आगजनी प्रयास गरेका थिए ।प्रहरीले स्थिति नियन्त्रणमा लिन ३०३ राईफ...}

पुरा पढ्नुहोस्

८.०३ अंकले बढ्यो नेप्से परिसूचक 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक सूचक नेप्से परिसूचक बिहीबार पनि बढेको छ ।    पछिल्लो तीन दिनदेखि नेप्से परिसूचक निरन्तर रुपमा वृद्धि हुँदै आएको छ । बिहीवार नेप्से परिसूचक ८.०३ अंक अर्थात् ०.३६ प्रतिशत बढेर २२३९.६० बिन्दुमा पुगेको छ ।  त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३९ अंक बढेको छ भने फ्लोट इण्ड...}

पुरा पढ्नुहोस्

नेपाली दूतावासबाट मलेसियामा विद्युतीय राहदानी नवीकरणको ‘लाइभ इनरोलमेन्ट’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानीको ‘लाइभ इनरोलमेन्ट’ सुरु गरिएको छ । विभिन्न पेशा व्यवसायको सिलसिलामा मलेसियामा रहेका नेपालीलाई राहदानीसम्बन्धी सेवा दिने उद्देश्यले लाइभ इनरोलमेन्ट सुरु गरिएको दूतावासले जनाएको छ ।   ...}

पुरा पढ्नुहोस्

एमालेको अवरोध बीच संसदबाट २  अध्यादेश स्वीकृत

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चर्का नाराबाजी बीच प्रतिनिधिसभाको मंगलबार बसेको  बैठकमा २ वटा अध्यादेश स्वीकृत गरिएको छ ।   कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गरेका यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदार...}

पुरा पढ्नुहोस्

झापामा कक्षाकोठामै छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापा प्रहरीले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ ।    मेचीनगर नगरपालिका–९ हिमालयन इंग्लिस हाई स्कुलमा अध्ययनरत १२ वर्षीया सांकेतिक नाम (ट) लाई गत १८ चैतमा र सोही विद्यालयमा अध्ययनरत १२ वर्षीया सांकेतिक नाम (ठ) लाई शुक्रबार दुर्व्यवहार गरेको आरोपम...}

पुरा पढ्नुहोस्

सभामुखप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले भने: एमसीसी संसदमा पेश गर्नै दिइएन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ पेश नगरिएको भन्दै सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका छन् ।   नयाँ वर्षका अवसरमा राष्ट्रका  नाममा सम्बोधन गर्दै उनले सभामुखले संविधान नमानेको आरोप लगाए । सरकारले टेबुल गरिसकेको प्रतिवेदन रोक्न नपाइने पनि उनले ब...}

पुरा पढ्नुहोस्

उद्योगले सुपारी आयातको अनुमति पाउँछन्ः मन्त्री बडू

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगले आवश्यकता सुपारी आयातको अनुमति पाउने बताएका छन् ।   प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै बडूले उद्योगको आवश्यकता अनुसार नै सरकारले सुपारी आयातको अनुमति खुलाएको बताएका हुन्...}

पुरा पढ्नुहोस्

युरोपेली युनियनले कमजोर राष्ट्रहरुलाई १० करोड डोज काेभिड खोप दिँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो ।    ब्रसेल्समा आयोजित दुई दिने शिखर...}

पुरा पढ्नुहोस्