
बिहीबार साँझसम्म आँगनमा छोरी खेलिरहेकी थिइन् । परिवारका सदस्य आआफ्नो काममा व्यस्त थिए । ७ देखि सवा ७ बजेतिर छोरी अचानक गायब भइन् । परिवारजनमा चिन्ता बढ्यो । वरिपरि खोजी गर्न थाले । केही बेरसम्म पनि छोरी नभेटिएपछि आमाबुबाले प्रहरीलाई खबर गरे । यो घटना हो, धनुषाको । जनकपुरधाम उपमहान...}
पुरा पढ्नुहोस्नेकपा एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउनेगरी कारबाही गरे अदालत जाने बताउनुभएको छ । पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरु मंगलबार काठमाडौंको बानेश्वरमा आकस्मिक रुपमा भेला भई छलफल गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै न...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्रीले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभामा छलफल प्रारम्भ हुन लागेकाले सहयो...}
पुरा पढ्नुहोस्भारतको ब्यापारिक शहर मुम्बईको औद्योगिक नगरी बोयसर क्षेत्रमा नेपाली युवाको संलग्नतामा त्यहाँ रहेको एउटा सुन पसलबाट १४ किलो सुन र करिब एक करोड रुपैयाँ (६० लाख भारु) चोरी भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार नाम चलेको मंगलम ज्वैलरीमा गत बुधबार राती चोरी भएको हो । पसलको म...}
पुरा पढ्नुहोस्ग्लोबल इन्भेष्टिगेटिभ जर्नालिज्म नेटवर्क (जीआइजेएन) को नेतृत्वमा विश्वभर छरिएर रहेका खोज पत्रकार, लेखक, संम्पादक र अनुसन्धानकर्ताहरु यही सोमबारदेखि पाँचदिनसम्म अनलाइन मार्फत खोज पत्रकारिताको ‘महा मेला’ मा सहभागी भइरहेका छन् । यो अदभुत ‘महामेला’ मा पत्रकारितामा परिपक्कदेखि खोज...}
पुरा पढ्नुहोस्मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताएका छन् । प्रहरीले...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीका अर्का नेता माधवकुमार नेपाल पक्षले पार्टी फुटाए आफूले उनीहरुलाई साथ दिने बताएका बताएका छन् । नेता गौतमले आफ्ना प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत दुई बुँदे धारणा सार्वजनिक गर्दै सोमबार उक्त कुरा भनेका हुन् । तर, उनले पार्टीमै रहँदा समानान्तर...}
पुरा पढ्नुहोस्जुवाकाण्डमा मुछिएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृह मन्त्रालयले त्यहाँका प्रजिअ रामकुमार महतोलाई मन्त्रालयमा तानेर उनको स्थानमा बाबुराम खतिवडालाई जिम्मेवारी दिएको हो । महतोसहित सर्लाहीका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौर र सशस्त्र प्रहरी बलका प्रमुख एसपी श्रे...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा यतिखेर आन्दोलन चलिरहेको छ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन थालेको हो । सर्वोच्चकै न्यायाधीशहरुले पनि प्रधानन्यायाधीशलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरिरहेका छन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग...}
पुरा पढ्नुहोस्नेपाल ट्रेड युनियन कांग्रेसले बैंक तथा वित्तीय संस्थाका श्रमिकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेको छ । ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्रबहादुर कुँवरले बिहीबार एक विज्ञप्ति जारी गरी उक्त आग्रह गरेका हुन् । सामाजिक सुरक्षा कोषले सम्पूर्ण प्रतिष्ठानलाई २०७८ असार मसान्तसम्म अनिवार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit