
भरतपुर महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर उनको स्थानमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई तोकिएको छ । निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै जिम्मेवारी हेरफेर गरिएको बताएको हो । अधिकारी चितवन जिल्ला अदालतका चौथो वरीयताका न्यायाधीश...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले शुक्रबार काठमाडौंको विशेष अदालतमा उनीहरुविरुद्ध दुई लाख ६० हजार ९ सय रूपैयाँ बिगो दाबी र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरे...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थाग...}
पुरा पढ्नुहोस्कतार, दुवई, मलेशिया लगायतका देशहरुमा वैदेशिक रोजगारको लागी गएर फर्ककाहरुलाई काठमाडौंमा लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुघाटका मिलन काप्री र दाङका युवराज कुँवर रहेका छन् । महानगरीय प्रहरी परिसरको ट...}
पुरा पढ्नुहोस्काभ्रेको बनेपा नगरपालिका–५ का २८ वर्षीय एक युवाको मिर्गाैला बिक्री गरेको आरोपमा गत साउन अन्तिम साता प्रहरीले काभ्रेपलाञ्चोककै तीनलाई पक्राउ ग¥यो । उनीहरुले दाजुको मिर्गाैला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्यानमा पारी उनको एउटा मिर्गाैला भारतमा लगेर बिक्री गरेको...}
पुरा पढ्नुहोस्देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम...}
पुरा पढ्नुहोस्कोरोना महामरीले प्रभावित कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षाको मूल्याङ्कन विद्यालयले नै गर्ने भएका छन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । कक्षा १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरिएको छैन । बोर्डले कक्ष...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसले केरुङबाट आयात तथा निर्यातलाई सहज तुल्याउन तत्कालै पहल गर्न सरकारसँग आग्रह गरेको छ । उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङ सहज रुपमा सञ्चालन नहुँदा नेपाली नागरिक तथा व्यवसायी मारमा परेको कांग्रेसले जनाएको हो । आइतबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले नाका असह...}
पुरा पढ्नुहोस्नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । बिहीवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा पूर्व उपाध्यक्ष समेत रहेका अध्यक्षका उम्मेदवार थापाले १८ सदस्यीय कार्यसमितिका लागि प्यानल घोषणा गरेका हुन् । उनले आफ्नो टिमले अटोमोबाइल...}
पुरा पढ्नुहोस्बिहीबार दिउँसो बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो । बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तय भएको थि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit