
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउनका लागि सिफारिस गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन् । मन्त्रिपरिषद्को बैठकले आज बजेट अध्यादेश स्वीकृत गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो । राष्ट्रपति भण्डारीले बजेटसँग सम्बन्धित तीनवटा आर्थ...}
पुरा पढ्नुहोस्सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकले साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याएको व्यवसायी तथा उद्योगीहरुले बताएका छन् । अटोमोबाइल्स डिलर्स एसोशिएन (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले नेपालमा अब अटोमोबाइल उद्योगहरुको उदय हुने बताए । अध्यक...}
पुरा पढ्नुहोस्संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले तराई मधेस द्रुतमार्ग फास्टट्रयाक अन्तर्गत फेज टु अर्थात् दोस्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताको सम्बन्धमा अध्ययन गर्ने भएको छ । तराई मधेस द्रुतमार्ग (फास्टट्रयाक) निर्माणको जिम्मा पाएको नेपाली सेनाले फेज...}
पुरा पढ्नुहोस्यस वर्ष उखु किसान अलि चाडो आए । आफ्नो परिश्रम र वस्तुको मूल्य नतिर्ने मिल साहुहरुबाट रकम उठाइदिने आसामा आएका किसान पोहोर साल पुस लागेपछि आएका थिए । यसपटक उनीहरु सरकारको मध्यस्थतामा मिल साहुसँग १८ पुस २०७६ मा भएको लिखित सम्झौता कार्यन्वयन गराउनका लागि आएका हुन् । उद...}
पुरा पढ्नुहोस्पाल प्रहरीका २ हजार ५९८ प्रहरी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २०७९ वैशाखको तलब, भत्ता, रासन हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको हो। विभिन्न कारणले रिक्त रहेका पदमा आवश्यकताअनुसार खटाउनुपर्ने भएकाले उनीहरुको सरु...}
पुरा पढ्नुहोस्नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जार...}
पुरा पढ्नुहोस्सरकारले बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गरिएको कसुरको आरोपमा परेको उजुरी सम्बन्धमा अनुसन्धान गर्ने समितिका लागि पदाधिकारी चयन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अनुसन्धान समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वय...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिनुभएका अरुणप्रसाद नेपालले अविश्वासको प्रस्ताव पेश गरे । गत पुस १० गते प्रदेश सरकारक...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका प्राविधिक तथा साधारण समूहका ३७ इन्स्पेक्टरको डीएसपीमा बढुवाको लागि सिफरिस भएका छन् । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार प्राविधिकतर्फ ६ जना र साधारणतर्फ ३१ इन्स्पेक्टर बढुवाको सिफारिसमा परेका हुन् । सशस्त्र प्रहरीको बढुवा समितिको बुधबार बसेको...}
पुरा पढ्नुहोस्मुलुकको नयाँ राजनीतिक अवस्थाअनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अवसर मिले पनि अग्रसर भएको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले सरकार बनाउन पहल नगर्ने तर जिम्मेवारी आए पछाडि नहट्ने बताउँदै आएका छन् । मंगलबार मात्रै देउवाले वि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit