
सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा बुधबार बसेको बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । यस्तै पार्टीका सांसदहर...}
पुरा पढ्नुहोस्राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा सरकार गठनका लागि विपक्षी गठबन्धनमा हस्ताक्षर नगर्ने सांसद कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले थापालाई कारबाही प्रक्रिया सुरु गरेको जनाएका हुन् । जनमोर्चाको गण्डकी प्रदेशको संसदीय दलका नेतासमेत रहेका थापाले...}
पुरा पढ्नुहोस्नेकपा एमालेका कार्यकर्ताले रातको समयमा कार्यालय खोलेर फोटोसहितको मतदाता नामावली संकलन गरेको आरोप लगाउँदै इलाका प्रशासन कार्यालय बुटवलमा तालाबन्दी गरेका छन् । तालाबन्दी गरेसँगै मतदाता नामावली भर्न आएका १५० स्थानीयवासीलाई कार्यालयले फर्काएको थियो । उक्त स्...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि फिर्ता लिने भन्ने निर्णय लिने अध...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपाध्यता तथा एकता अभियानका संयोजक वामदेव गौतमले आफू एमालेमै रहेको बताएका छन् । आफ्नो नाम र तस्बिरको प्रयोग गरी विभिन्न अफवाह फैलाइएको भन्दै उनले एमालेमै रहेको स्पष्टीकरण दिएका हुन् । गौतमको सचिवालयले उनी नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेक...}
पुरा पढ्नुहोस्सरकारले मंगलवार राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि बुधवार निर्वाचन आयोगमा निवेदन दियो । योसँगै नेकपा एमाले विभाजित भएको छ । नेकपा एमालेबाट छुट्टिएर नेपाल पक्षले नेकपा एमाले समाजवादी दल...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । उनले आयोगले निर्णयबाट आफू र पार्टीका सम्पूर्ण कार्यकर्ता सार्है अन्यायमा परेको उल्लेख गरेका छन्। ठाकुरले रिट निवेदनको अन्तिम टुंगो नला...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । एमालेका...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले महिलाको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा नभएकोमा असन्तुष्टि व्यक्त गरेकी छिन् । महिला अधिकारकर्मीसमेत रहेकी राणाले महिलाको समस्या समाधानका लागि जिल्ला–जिल्लामा व्यवस्था गरिएको महिला विकास कार्यालय समेत हटाइएकोमा...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैं विकासको पक्षमा रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले देशको विकास नेकपा एमालेले मात्रै गरेको दाबी गरेका हुन् । अन्य दलहरु विकासमा पछि रहेको र आफनो पार्टीे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit