Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

सूचना लुकाउने पशुपति क्षेत्र विकास कोषका प्रमुखलाई कारबाही 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सूचना उपलब्ध नगराएको भन्दै पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डा घनश्याम खतिवडालाई १५ हजार रुपैयाँ जरिवाना गराइएको छ ।        सार्वजनिक निकाय पशुपति क्षेत्र विकास कोषका प्रमुख डा खतिवडाबाट नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३...}

पुरा पढ्नुहोस्

पर्वातारोहीको कल्याण कोषमा सरकारको १० प्रतिशत रकम 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताएका छन् ।   आज कोभिड १९ बाट प्रभावितहरुको सहयोगका लागि आयोजित कार्यक्रममा उनले पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताएका छन् । उनले पर्वतारोह...}

पुरा पढ्नुहोस्

वैशाख २९ मा १८ वर्ष पुग्नेले पनि मतदान गर्न पाउँछन् : निर्वाचन आयोग

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि करिब १ करोड ८० लाख मतदाता पुग्ने बताएको छ ।     आज आयोजित पत्रकार सम्मेलनमा आयोगले यसबारे जानकारी दिएको हो । यस्तै, वैशाख २९ सम्म १८ वर्ष उमेर पुग्ने नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था गरिएको पनि आयोगले उल्लेख ग...}

पुरा पढ्नुहोस्

भीमसेन मन्दिरको छानो छाउन श्रमदान आह्वान

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको भीमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ ।    भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी सो छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो । ‘हाम्रो सम्पदा...}

पुरा पढ्नुहोस्

सोनाम ल्होसारको अवसरमा बुधबार बागमती प्रदेशमा सार्वजनिक बिदा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार ल्होसार पर्व मनाइँदै छ ।   तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सा...}

पुरा पढ्नुहोस्

प्रदेश १ लोक सेवाले माग्यो ८१ जना कर्मचारी (सूचनासहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ को लोक सेवा आयोगले ८१ जना प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न स्थानीय तहका लागि  कर्मचारी माग गरेको हो।  आयोगले असिस्टेन्ट तथा सबइन्जिनियर गरी ८१ जनाको माग गरेको हो। परीक्षा केन्द्र विराटनगर क...}

पुरा पढ्नुहोस्

इपिएस परीक्षा पास गरेकालाई छिटो कोरिया लैजान सरकारको आग्रह

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ ।            नेपाल र गणतन्त्र कोरियाबीच बुधबार यहाँ सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उ...}

पुरा पढ्नुहोस्

दैलेखमा सयौं विद्यार्थी बिरामी, तीन दिन विद्यालय बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दैलेखको नारायण नगरपालिका–५ नवदुर्गा निमावि धिताहमा सयौं विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।        ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मंगललब...}

पुरा पढ्नुहोस्

पृतना खारेज गरेर सेनाको यस्तो हुनेछ चार कमाण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले संगठनको पुनः संरचना गर्दै साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गर्ने भएको छ । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाउन थालेको हो ।    हाल जंगी अड्डाको मुनि सात प्रदेशमा सात वटा र उपत्यक...}

पुरा पढ्नुहोस्

नेपालमा पुष्टि भएको बर्डफ्लु कति खतरनाक? विज्ञ यसो भन्छन् 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव  डा. विमलकुमार निर्मलले अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्  ।    उनका अनुसार अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट हो । जुन भाइरस विगतमा देखिएको एच फाइभ एन वान भन्दा कम खतरा रहेको डा. निर...}

पुरा पढ्नुहोस्