
डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ । रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पि...}
पुरा पढ्नुहोस्काठमाडौंको ठमेलमा एक जर्मन नागरिक मृत फेला परेका छन् । बिहीबार उनलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो । ठमेलस्थित बिहानी होटलको कोठामा बसेका जर्मन नागरिक ४० वर्षीय डेभिड मिट ज्याकटको कोठाको ढोका नखुलेपछि प्रहरीलाई जानकारी गराई होटलवालाले खोलेका थिए । ढोका खोल्दा ब...}
पुरा पढ्नुहोस्प्रहरीले दक्षिण अफ्रिकाबाट काठमाडौं भित्रिएको करिब पाँच किलो सेतो हेरोइनसहित यसका भरिया र भारतबाट आएका डेलिभरी म्यान समेत चारजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोले चार किलो ९ सय ग्राम सेतो हेरोइन सहित तान्जानियाका नागरिक पासपोर्ट नम्वर टीएइ ११५९४३ बाहक बर्ष ३० का अब्दल...}
पुरा पढ्नुहोस्प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिना २१ पुसमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखका रुपमा सरुवा भए । उनले चार्ज बुझेको ३६ औं दिनमा पूर्वबाट सिन्धुली हुँदै काठमाडौं आइरहेका एक जना यात्रुले सुन तस्करी गरिरहेको सूचना तिम्सिनालाई आउँछ । २७ माघको राति १० बजे झापाका विमल बराइली सुन जस...}
पुरा पढ्नुहोस्नेपालमा चर्चित लर्ड अफ ड्रिङस (एलओडी) र डेजा भुजस्ता रात्रीकालिन क्लब खरिद गर्ने वा नयाँ बनाउने भन्ने योजनाको छलफलका लागि भन्दै अन्तर्राष्ट्रिय लागूऔषध कारोबारी तथा माफिया दाउद इब्राहिम निकट अलि पुन्जानी केही दिनदेखि नेपालमा सक्रिय रहेका छन् । उनले यहाँ ठमेल र दरबारमार्ग क्षे...}
पुरा पढ्नुहोस्मंगलबार दिउँसोदेखि हराइरहेका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना भारतमा भेटिएका छन् । उनीहरुलाई भारतको सीतामढी रेलवे स्टेशनबाट इन्डियन रेल्वे फोर्सले उद्धार गरेको हो । महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बालिकाहरु भेटिएको र उद्धारका लागि प्रहरी टोली...}
पुरा पढ्नुहोस्दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका–७ झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, खिजिघोम्बा गाउँपालिका–९ घर भई हाल चाँगुनारायण –५ बस्ने २९ वर्षीया फुरी शेर्पा, गजुरी गाउँपालिका–५ घर भई चाँगुनारायण ५...}
पुरा पढ्नुहोस्नेपाली सेनामा भएको पछिल्लो नियम परिवर्तनले ६ जना कर्णेल (महासेनानी) लाई बिग्रेडियर जर्नेल (सहायक रथी) हुने बाटो खुलेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले घर जानेबेला नेपाली सेनाको सैनिक सेवा नियमावली–२०६९ चौथो पटक संशोधनका लागि रक्षा मार्फत मन्त्रिपरिषद्मा पठाएका थिए । य...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक थापा क्षेत्रीले लागूऔषध सेवनकर्ताको उपचार र पुनर्स्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्र भन्दा फरक रहेपनि नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित यस केन्द्रले स्थापनाकाल देखिनै निर्वाह गरेको भूमिका सामाजिक सुधार र सामाजिक सेवाको दृष्टिबाट महत्वपूर्ण पहिचान बनाएको बताएका छन...}
पुरा पढ्नुहोस्रुपन्देहीको कञ्चन गाउँपालिकामा नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । &nb...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit