
सरकारले संसदीय सुनुवाइविना नै संवैधानिक आयोगहरूमा पदाधिकारीहरूको नियुक्ति र शपथ ग्रहण गराएकोप्रति विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ । संसद् विघटन गरी मुलुकलाई ठुलो अस्थिरतातर्फ धकेलेको सरकारले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गरेको संवैधानिक नियुक्ति संव...}
पुरा पढ्नुहोस्प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तागर्दै भीम आचार्यलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । आचार्य राईसँग दुईमतले मुख्यमन्त्रीमा पराजित भएका थिए । ३७ जना प्रदेशसभा सदस्यले अविश्वा...}
पुरा पढ्नुहोस्शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनैपनि काम हुन नसकेको बताएकी छिन् । बुधवार प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य मनोनयन गरेका छन् । आज उनले पार्टीको विधान अनुसार ३१ जना केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेका हुन् । राप्रपाको कार्यसमितिमा पदाधिकारी सहित १९९ जना सदस्यीय रहने व्...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवं अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ पार्टीका सबै सदस्यबाट रु. १०० का दरले लेवी उठाउने भएको छ । माओवादीका देशभर कूल आठ लाख पार्टी सदस्य छन् । त्यसबाट रु. आठ करोड बराबरको रकम संकलन हुनेछ । पार्टी अध्यक्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसद गोविन्द बन्दीलाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री नियुक्त गरेकी हुन् । यसअघि कानुन मन्त्री रहेक...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेकी छन् । सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेदवारी दिनुभएकी कांग्रेस नेतृ सिंहले काठमाडौंलाई व्यापारिक केन्द्र बनाउने घोषणा गरिन् । कांग्रेसले मात्रै विकास र समृद्धि गर्ने भन्...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ माघ २०७५ मा एक लाख रुपैयाँ घुससहित पक्राउ गरेका कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई बिशेष अदालतले दोषी ठहर गरेको छ । उनलाई चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको छ । विशेष अदालतका अध्यक्...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताएका छन् । आज मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी...}
पुरा पढ्नुहोस्शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धनक राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको बताएकी छन् । उनले एमसीसी जस्ता वि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit