
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री आचार्यले आज नै पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । आचार्यलाई आज नेकपा एमालेको प्रदेश १ को...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको विरुद्धमा तत्कालीन झापा संघर्षका तीन नेता रहेको बताएका छन् । आज गणतन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले यस्तो उल्लेख गरे पनि नाम भने खुलाएका छैनन् । ‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय...}
पुरा पढ्नुहोस्भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिबे्रशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । आज उनले दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका थ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने बताएका छन् । बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिक...}
पुरा पढ्नुहोस्काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटिको बैठकले पार्टीका अर्का अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ । राष्ट्र हित र पार्टी हितविपरीत काम गरेको भन्दै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरिएको उक्त समूहको भनाइ छ । ...}
पुरा पढ्नुहोस्संघीय संसद सचिवालयका सहसचिव एवम् प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदको सम्पत्तिको रुपमा रहने बताए । सरकारले मंगलबार रातीबाट संघीय संसदको अधिवेशन अन्त्य गरेसँगै अब प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्ताव संसदको सम्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले कोभिड १९ का कारण स्थगित गरेका १६ जिल्लाको अधिवेशन १३ फागुनमा गर्ने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले कोभिड १९ को जोखिम र सङ्क्रमण न्यून हुदै गइरहेको अवस्थामा ती जिल्लाको अधिवेशनको मिति तोकेको हो । कांग्र...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसी संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई बचन दिएको खुलासा गरेका छन् । अध्यक्ष ओलीले हिजो शुक्रबार बिहानै प्रधान...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ । भेटको क्रममा उनीहरुको बीचमा स्थानीय तह निर्वाचनमा नेकपाको सहभागिताबारे छलफल भएको थियो । भ...}
पुरा पढ्नुहोस्मुलुकमा नयाँ सरकार आउनेबित्तिकै प्रदेश प्रमुख फेर्ने चलन सुरु भएको छ । यस्तो चलनका कारण स्थिर हुनुपर्ने सेरेमोनियल प्रदेश प्रमुख पद पनि अस्थिर भएको छ । संघीय व्यवस्था अपनाएका विश्वका अन्य मुलुकको उदाहरण हेर्ने हो, प्रदेश गभर्नर (प्रमुख) लाई निश्चित कार्यकाल पूरा गर्न दिइन्छ । भारतमै पनि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit