
सातौँ इक्जिभिसन नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो २०२२ भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एक्स्पोको उद्घाटन गरेकी थिइन् । उद्घाटनमा नेपालस्थित भारतीय दूतावासकी प्रथम सचिव प्रियादर्शिनी आर पनि सहभागी थिइन् । मिडिया स्पेस सोलुसन्सद...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगारीका लागि हिँडेका १३६ जना नेपाली र भारतीय कामदारलाई तीनवटा अन्तर्राष्ट्रिय विमानबाट अफलोड गरिएको छ । उनीहरुले प्रस्तुत गरेको कोभिड–१९ को पीसीआर रिपोर्ट नक्कली भएको आशंकामा उनीहरुलाई अफलोड गरिएको हो । अफलोड भएका सबैले मंगलबार अपराध महाशाखाले छापा मारेको सुरिया हेल्थ केयरबाट पीसीआर...}
पुरा पढ्नुहोस्नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताएका छन् । भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिन...}
पुरा पढ्नुहोस्स्थापनाको २ दशक पूरा गरेको सशस्त्र प्रहरी बल नेपालले अझै पूर्वाधारको समस्या झेलिरहेको महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले जनाएको छ । सशस्त्र प्रहरीले भवनलगायतका अत्यावश्यक पूर्वाधारको समस्या झेलिरहेको र यसले गुणस्तरीय कार्यसम्पादनमा पनि असर पुगिरहेको महालेखाले आफ्नो वार्षिक...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन मंगलबार जारी गरेको निर्देशन बुधबार र अहिले केहीसमय अघिसम्म समेत पालना भएको छैन् । बढेको ब्याजदर कायम राख्दै बैंकहरुले मुद्दत्ती खातामा रकम लिनेकाम गरेका छन् । बैंकहरुका कुनै शाखाले ठुलो रकम ल्याउनेलाई फिर्ता गरेका छन् भने सोही बैंकको अर...}
पुरा पढ्नुहोस्भारतको बाह्य गुुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ( ‘र’अ’) का नेपाल स्टेशन प्रमुख (एनपी स्याटालाइट चिफ) राघव भटनागर काठमाडौं ओर्लिएका छन् । भारतको नयाँ दिल्लीबाट आएको इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआइ २१५ मा ‘र’अ’ अगामी प्रमुखका रुपमा हे...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिडाउन खोजेको आरोप लगाएका छन् । नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्...}
पुरा पढ्नुहोस्भक्तपुरमा एकजना ब्यक्तिले आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि ‘तेजाब’ प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका...}
पुरा पढ्नुहोस्धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना,...}
पुरा पढ्नुहोस्बेमौसमी अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परि सुदुरपश्चिम प्रदेशका पाँच जिल्लाका ३१ जना स्थानियको मृत्यु् भएको छ । प्रदेश प्रहरी कार्यालय सुदुरपश्चिमका अनुसार सबैभन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको छ । यस्तै बैतडी ४, डडेल्धुरा २, बझाङ ८ र कैलालीमा एकजनाको मृत्यु भएको हो ।&n...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit