
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष निमन्त्रणामा पाकिस्तानका प्रधानमन्त्री इमरान खान बुधबारदेखि रुसको दुईदिने औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री खानसँगै मन्त्रिपरिषद्का सदस्यसहित उच्चस्तरीय प्रतिनिधिमण्डल जानेछ । पाकिस्तान र रुसबीच विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद...}
पुरा पढ्नुहोस्नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावली ११ औं संशोधन मान्य नहुने चेतावनी दिएका छन् । अध्यक्ष सिंहले सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सरकारले सहमतिभन्दा बाहिर गएर ठूला निर्माण कम्पनीलाई कार्टेंलिङ गर्न सहज बनाउने तर साना नि...}
पुरा पढ्नुहोस्धेरै देशहरुमा ‘सरोगेट सेक्स थेरापी’ विवादास्पद छ र व्यापक रुपमा यसको प्रयोग हुन सकेको छैन । यो एउटा यस्तो थेरोपी हो, जहाँ बिरामीका लागि एक यौनसाथी दिइन्छ । यद्यपि, इजरायलमा सरकारी खर्चमा नै गम्भीर घाइते सैनिकलाई यस प्रकारको सेवा उपलब्ध गराइन्छ । इजरायली सेक्स थेरापिस्ट...}
पुरा पढ्नुहोस्नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित युएईको मानव संशाधन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको थियो । बैठकमा...}
पुरा पढ्नुहोस्सरकारले सातामा दुई उडानमार्फत भारतबाट आउनेलाई क्वारेन्टाइनमा राख्नका लागि ८ वटा होटेलहरु तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै ती होटेलहरुमा क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ । मन्त्रालयले गोदावरीस्थित भ्यू भृकुटी, गुह्येश्वरीस्थित माधव होटेल,...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादीको महाधिवेशनमा राजनीतिक दस्तावेजमा अमेरिका आफू मात्रै नभई आफ्ना साझेदारहरूलाई समेत लिएर युद्धमा जाने तयारीमा रहेको जनाएका छन् । हालै अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिले अमेरिका थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको उनल...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले कर्मचारीमाथि कुटपिट गरेका छन् । मंगलबार उक्त घटना भएको हो । मन्त्रालयका सूचना अधिकारी रहेका शाखा अधिकृत प्रकाश ओझामाथि मनाङेले हातपात गरेको मन्त्रालय स्रोतको भनाइ छ । ओझा फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका थिए । ...}
पुरा पढ्नुहोस्नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरका लागि फेरि पहल सुरु भएको छ । हिमालयनले बैंकका सीईओ अशोक राणालाई मर्जरको जिम्मेवारी दिएर छलफल अघि बढाएको हो । यसअघि भने मर्जरका लागि हिमालयन बैंकले सञ्चालक सुनिल बहादुर थापालाई मर्जर कमिटीको जिम्मेवारी दिएको थियो । दुवै बैंकबीच मर...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटन गर्ने निर्णयसँगै उनको अगामी कदम के भन्ने अन्यौलताका बिच उनले आफ्नो कोर टिमलाईसँगै राखेर चारै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वरराज पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल र गृहमन्त्री...}
पुरा पढ्नुहोस्मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउण्ट हर्मन क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम छ । २० फिटको हिउँ र माइनस २० डिग्री सेन्टिग्रेडको चिसो रहेको यस क्षेत्रको सुरक्षा भने नेपाली शान्ति सैनिकहरुले दिँदै आएका छन् । नेपाली सेनाल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit