Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

सम्बन्धित समाचार

नेपालमा भारतीय राजदूत भएर आउँदै छन् चीन मामिला विज्ञ श्रीवास्तव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा आफ्नो राजदूतको रुपमा भारतले चीन मामिला विज्ञ नवीन श्रीवास्तवलाई पठाउने भएको छ ।    नेपालका राजदूत रहेका विनयमोहन क्वात्रालाई हालै विदेशसचिवमा नियुक्त गरेपछि भारतले श्रीवास्तवलाई राजदूत बनाउन लागेको भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले जनाएको हो ।    श्रीवा...}

पुरा पढ्नुहोस्

यती एअरलाइन्सको काठमाडौँ–बनारस–काठमाडौँ परीक्षण उडान सफल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौँ–बनारस–काठमाडौँको बुधबार परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ ।   दक्षिण पूर्वी एशिया र दक्षिण एशियाका मुलुकमा चार्टर÷नन् सेड्युल फ्ल...}

पुरा पढ्नुहोस्

जनताको सुरक्षामा सक्रिय प्रहरी आफैँ बिजोग अवस्थामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दिनरात जनताको जीउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी आफैँ असुरक्षित भएको पाइएको छ । जाजरकोटका १५ ठाउँमा रहेका प्रहरी चौकी अहिले पनि भाडाको जीर्ण भवनमा बस्न बाध्य भएका हुन् । हिउँदयाममा चिसो र वर्षायाममा पानीका कारण सुखसँग बस्न नपाएको प्रहरीको भनाइ छ । स्नानकक्ष, शौचालय र खानेपानीको समस्या पनि उस्तै छ...}

पुरा पढ्नुहोस्

जसपासँग गठबन्धनका लागि प्रधानमन्त्री ओली सकारात्मक 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफुहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको खुलाएका छन् ।  सिंहदरबारमा बुधबार संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले संविधान संसोधन, नागरिकता लगायत जसपाले उठाउदै आएका मुद्दाहरुलाई सबैधानिक र कानूनीबाटोबाट सम्बोधन...}

पुरा पढ्नुहोस्

महासंघको निर्वाचनका दिन ‘चोर पत्रकार’को कथा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै गर्दा आफूलाई ‘पत्रकार’ बताउने एक जना व्यक्ति भने प्रहरी हिरासतमा छन् । उनी हुन्, रामेछापको दोरम्बा गाउँपालिका–३ का धनलाल थापा मगर ।    काठमाडौंको सीतापाइला बस्ने ३२ वर्षीय मगर गत शुक्रबार पक्राउ परेका...}

पुरा पढ्नुहोस्

अख्तियारको प्रवक्तामा सहसचिव भण्डारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्यामप्रसाद भण्डारी नियुक्त भएका छन् ।    आयोगको कार्यालय टंगालमा कार्यरत रहेका सहसचिव भण्डारीलाई मंगलबारदेखि प्रवक्ताको जिम्मेबारी दिइएको हो ।     आयोगका सम्बन्धमा आवश्यक जानकारी र सूचनाका लागि सहसचिव भण्डारीलाई ९७...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : दोस्रो चरणको लागि मतदान सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति टुंगो पहिलो चरणबाट नलागेपछि आज दिउँसो साढे ३ बजेदेखि दोस्रो चरणको लागि मतदान सुरु भएको छ ।   पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज पुनः मतदान हुन लागेको हो । दोस्रो चरणमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर...}

पुरा पढ्नुहोस्

खाडी देशका लागि भिजिट भिसा बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले खाडी देशका लागि भिजिट भिसा बन्द गरेको छ ।     कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेसँगै सरकारले माघ १० गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । खाडी राष्ट्रहरु र मलेशियामा वैदेशिक रोजगारका लागि गएका नागरिकहरुको कोरोना कालमा विचल्ली भएको सूचना प्राप्त भएपछि सरकारले...}

पुरा पढ्नुहोस्

अपरेशन ब्ल्याक गोल्डमा पक्राउ परे सूचना विभागका कार्ड होल्डर पत्रकार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

खोटाङका किसान युवराज राईलाई अलैंची किन्ने भनेर एक व्यक्तिले सम्पर्क गरे । सम्पर्क गर्ने व्यक्तिले अलैंची धेरै परिमाणमा जम्मा गरेर इटहरीमा बेच्ने बताएका थिए ।    राईले खोटाङ साकेला गाउँपालिका–२ बस्ने रन्जीत राई समेत ४ जनाको साथ लगाई १५० मन अलैंची पठाए । इटहरीमा सम्पर्क गर्दा द...}

पुरा पढ्नुहोस्

राजेन्द्र लिङ्देनद्वारा राप्रपाको अध्यक्षमा उम्मेद्वारी घोषणा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् ।   आज काठमाण्डौमा ‘उम्मेद्वार घोषणा कार्यक्रम’ को आयोजना गर्दै उनले राप्रपाका नेता धवल शमशेर राणाको प्रस्तावलाई स्वीकार गर्दै आगामी महाधिवेशनमा अध्यक्षको उम्मेद्वार बन्ने घो...}

पुरा पढ्नुहोस्