Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

नेप्से परिसूचक १९.६५ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि १९ अंक भन्दा बढीले गिरावट आएको  छ ।    पछिल्लो तीन दिनको कारोबारमा उच्च अंकले बढेको नेप्से परिसूचक मंगलबारदेखि गिरावटले निरन्तरता पाउन थालेको छ । बुधाबार नेप्से परिसूचक १९.६५ अंकले घटेर २ हजार ६३१.३२ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ...}

पुरा पढ्नुहोस्

पर्दाफासका प्रधान सम्पादक दीपक खरेल जनसेवाश्री पञ्चमबाट विभूषित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्दाफास डटकम तथा ई–पर्दाफास डटकमका प्रधान सम्पादक दीपक खरेल जनसेवाश्री पञ्चमबाट विभूषित भएका छन् ।   बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसम्पादक खरेललाई सम्मान गरेकी हुन् । सरकारले गत असोजमा संविधान दिवसको अवसर पारेर प्रधानसम्पादक खरेललाई जनसेवाश्री विभूषण प्रदा...}

पुरा पढ्नुहोस्

यी अनुहार, जसले कमिसनको लोभमा नेपालमा खोप भित्रन दिएनन्

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ को महामारीबीच यसका विरुद्धको खोप खरिदमा कमिसनका लागि खरिद प्रक्रिया नै अवरुद्ध गर्ने अनुहारहरू पत्याउन कठिन छ । तर उपलब्ध प्रमाणहरूले सरकार, मन्त्रालय र बिचौलियाहरूको नागरिक विरुद्धको मानवीय अपराध छरपष्ट भएको छ ।    भारतले गत माघमा १० लाख डोज कोरोनाविरुद्धको खोप उपहार...}

पुरा पढ्नुहोस्

एसिड आक्रमणमा परेकी मुस्कानलाई अमेरिकी पुरस्कार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार दिने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले उक्त जानकारी दिएको हो ।    दूतावासका अनुसार एसिड आक्रमण अन्त्यलाई लक्षित गर्दै मुस्कानलाई यो पुरस्कार दिइन लागेको हो ।  अमेरिकी प्रथम महि...}

पुरा पढ्नुहोस्

३७ वर्षअघि नेपालबाट हराएको मुर्ति आज अमेरिकाबाट फिर्ता ल्याइँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

३७ वर्षअघि नेपालबाट हराएको  वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति आज दिउँसो नेपाल आइपुग्दैछ ।    पाटनको पट्को टोलबाट ३७ वर्षअघि उक्त मुर्ति हराएको थियो । जुन एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको थियो ।    उक्त मूर्ति कार्गो मार्फत आ...}

पुरा पढ्नुहोस्

जनगणनाको लागि ४७ हजार गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ ।    केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्...}

पुरा पढ्नुहोस्

नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीको संयुक्त बैठक बस्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक बुधवार अपरान्ह नेपालगञ्जमा हुने भएको छ ।     नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका विभिन्न जिल्लाहरुका उच्च पदस्थ सुरक्षा अधिकारी बीच हुन लागेको बैठक भारतीय पक्षको आग्रहमा गर्न लागिएको जिल्ला प्रशासन कार्यलय बाँकेले...}

पुरा पढ्नुहोस्

बालक अपहरणको कारणदेखि रेस्क्युसम्म, यसो भन्छन् धनुषाका एसपी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

धनुषा जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । प्रहरीमा भने साढे ४ बजेतिर सूचना आएको थियो । अपहरणकारीले फिरौति रकम मागेर बच्चाको आमालाई फोन गरेपछि हामीलाई खबर आएको थियो ।    हामीले खबर आएको साढे ३ घन्टामै बच्चाको रेस्क्यु गर्न सक्यौं । यसका लागि प्र...}

पुरा पढ्नुहोस्

कांग्रेस कार्यसम्पादन समितिको यस्ता छन् निर्णय 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी एक महिने संगठन सुदृढीकरण अभियान संचालन गर्ने भएको छ ।      पार्टी केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार सम्पन्न बैठकले स्थानीय तह निर्वाचन केन्द्रित संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो । बैठकपछि पार्टीको निर्णय...}

पुरा पढ्नुहोस्

जर्मन होम हस्पिटालिटी : भक्तपुरकै पहिलो ठूलो व्यापारिक केन्द्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा वर्षौ अगाडि जर्मन शैलीमा बनेको एउटा सुन्दर घर, जस्ताको त्यस्तै उभिएको छ । घर वरिपरिमा ठूला रुख र खाली जमिनलाई सम्याएर धमाधम नयाँ संरचना निर्माण भइरहेका छन् ।    भक्तपुर जिल्लामै फरक शैलीमा निर्माण गरिएको ‘जर्मन होम हस्पिटालिटी’ ले आ...}

पुरा पढ्नुहोस्