Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

संसद विघटनको सिफारिस तानाशाही कदम, संविधानमाथि कू : रवीन्द्र मिश्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद् विघटनको सिफारिस गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भएको बताएका छन् । उनले सरकारको यो कदमलाई संविधानमाथि स्पष्ट कू भएको बताए ।   आइतबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘नेपालको संविधान २०७२ ले प्...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा ४३.१० अंकले गिरावट

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको  छ ।   आइतबार ७.७३ अंकले घटेको नेप्से परिसूचक सोमबार ४३.१० अंकले घटेर २ हजार ६१०.६० बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ६.६४ अंक, फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ अंकले घटेको छ ।  ...}

पुरा पढ्नुहोस्

नापतौल विभागद्वारा वैदेशिक अनुदानको २ करोड अनियमितता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल गुणस्तर तथा नापतौल विभागले वैदेशिक अनुदानको रकम सरकारबाट स्वीकृति नै नलिई खर्च गरेको छ । विभागले करिब २ करोड रुपैयाँ आफूखुसी खर्च गरेको महालेखा परीक्षकको कार्यालयको ५८ औं प्रतिवेदनमा उल्लेख गरेको हो ।   विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागअन्तर्गत राष्ट्रसंघीय ओजोन कार्यक्...}

पुरा पढ्नुहोस्

सत्ता गठबन्धनद्वारा रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सत्ता साझेदार दलहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।   ने...}

पुरा पढ्नुहोस्

प्रजातान्त्रिक शिखर सम्मेलनमा वाइडेनद्वारा ११० देशलाई निमन्त्रणा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गर्न लागेको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका छन् । भर्चुअल माध्यमबाट हुने सम्मेलनमा १ सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ ।     लोकतन्त्रलाई केन्द्रम...}

पुरा पढ्नुहोस्

जसले सिन्धुली कांग्रेसमा युवालाई नेतृत्व दिन मार्गप्रशस्त गरे..

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अहिले कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत देशभर पालिकास्तरीय अधिवेशन भइरहेका छन् । यस क्रममा धेरैजसो पालिकामा युवा नेता चयनका कारण कांग्रेसमा उत्साह बढेको छ ।    युवालाई नेतृत्वमा आउन उत्प्रेरणा दिनेमा पाका पुस्ता छन्, जसले नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरेकासम्म उदाहरण देखिएका छन् ।...}

पुरा पढ्नुहोस्

मन्त्रालयकाे मोटरसाइकल चोरी गर्ने 'चलायमान' चाेर पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सु.प.प्र.०१-००१ ब १७२८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई  पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका-९ बस्ने २६ वर्षीय विश्व रोकामगर र कैलाली धनगढी उपमहानगरपालिका-१ डेरा गरी बस्ने दाङ तु...}

पुरा पढ्नुहोस्

सम्बन्धमा अझै ‘तिक्तता’ रहेको भारतीय सन्देश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत बिहीबार ३ दिने भारत भ्रमणका लागि गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्या, ईपिजी प्रतिवेदन र कोरोना खोपका बारेमा भारतसँग प्राथमिकताका साथ छलफल गरिने बताएका थिए ।    पछिल्लो समय नेपालका लागि टाउको दुखाइ बनेका यी विषयमा लामो समयपछि मन्त्रीस्तरीय भारत भ्रमणले केही प्रभावक...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

सुरु हुने भयाे काठमाडौं–बैंकक हवाई उडान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कोभिड –१९ (कोरोना) महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ – बैंकक हवाई उडान फेरि सुरु हुने भएको छ ।     संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच  बिहीवार मन्त्रालयमा भएको शिष्टाचार भेटघा...}

पुरा पढ्नुहोस्