Wednesday, 04 June 2025 | २०८२ जेठ २२, बुधबार

सम्बन्धित समाचार

आजदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात खुलाउने तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आजदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात खुलाउने तयारी गरिएको छ । गत बैशाख १६ गतेदेखि लागु भएको निषेधाज्ञाका कारण सार्वजनिक यातायात ठप्प छ ।    आज बिहान ९ बजेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यातायात खुलाउने विषयमा केन्द्रीत हुने भक्तपुर...}

पुरा पढ्नुहोस्

अमेरिकी सहयोगमा पाटनमा अष्टकोणिक कृष्ण मन्दिरको जीर्णोद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

२०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएको पाटन दरबार क्षेत्रस्थित १८ औं शताब्दीको अष्टकोणिक कृष्ण् मन्दिरको जीर्णोद्धारको कार्य सम्पन्न भएको छ ।   काठमाडौं उपत्यका संरक्षण कोष, पुरातत्व विभाग र अमेरिकाको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोषको सहकार्यमा उक्त मन्दिर जीर्णोद्धार गरिएको हो ।...}

पुरा पढ्नुहोस्

निर्वाचनमा लापरबाही गर्ने कर्मचारीको विवरण माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्देशिकाविपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ ।   आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का व्यवस्थाको प्रतिकूल हुनेगरी मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्ध...}

पुरा पढ्नुहोस्

नेशनल पेमेन्ट स्वीचको थालनी, २९ वटा बैंक तथा वित्तीय संस्था आबद्ध

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेशनल पेमेन्ट स्वीचको थालनी गरेको छ । नेशनल पेमेन्ट स्वीचमा २९ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् ।    बिहीबार राजधानीमा एक औपचारिक कार्यक्रममा नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि हालसम्म १८ वटा वाणिज्य बैकहरु, ५ वटा विकास बैंक...}

पुरा पढ्नुहोस्

नेकपा बिरुद्ध नेकपाको आन्दोलन घोषणा, यस्तो छ संघर्षको तालिका 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल  र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसद विघटनको विरुद्धमा आन्दोलन घोषणा गरेको छ ।    पुस ७ गतेदेखि जारी केन्द्रीय कमिटी बैठक बिहीबार समापन गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको हो ।    बैठकले...}

पुरा पढ्नुहोस्

‘भवन ढले पनि मन ढलेको छैन’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

‘भवन ढले पनि मन ढलेको छैन, सेवामा जुट्ने आँट मरेको छैन’   जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एक तीन तल्ले चिटिक्कको भवन (जुन ढलेको छ) सेयर गर्दै माथिका शब्दहरु लेखेको छ। माथिका शब्दहरुसँग म्याच गर्ने तस्बिरले जो कोहीलाई भावुक बनाउँछ।  शुक्रबार बिहान राती मेलम्...}

पुरा पढ्नुहोस्

सभामुखको रिटको सुनुवाइ न्यायाधीश ढुंगानाको एकल इजलासमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा हुने भएको छ ।    सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत ३८ जनालाई विपक्...}

पुरा पढ्नुहोस्

सेनाले बनाउँदै गरेको कञ्चनपुरको होल्डिङ सेन्टरको काम ९५ प्रतिशत सम्पन्न

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कञ्चनपुरमा नेपाली सेनाले जिम्मा लिएको होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।     गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाली सेनामार्फत् होल्डिङ सेन्...}

पुरा पढ्नुहोस्

 ‘केटू’ हिमालका आरोहीलाई पाकिस्तान दूतावासको विशेष सम्मान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालस्थित पाकिस्तान दूतावासले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को हिँउदमा आरोहण गरेर विश्व रेकर्ड राख्नने दलका सदस्यहरूकाे विशेष.सम्मान गरेको छ । उनीहरुको सम्मानमा शुक्रबार रात्रीभोजको आयोजना गरिएको हो ।    नेपालका लागि प्रस्तावित पाकिस्तानी राजदूत  शैयद...}

पुरा पढ्नुहोस्

संवैधानिक परिषद्को बैठक स्थगित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बुधबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएका थिए ।   यसअघि ३० मंसिरमा परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगसहित विभिन्न ११ वटा आयोगहरूमा ४५ जना पदाधिकारी सिफारिस गरेको...}

पुरा पढ्नुहोस्