
मुलुककै पुरानो दल नेपाली कांग्रेसको अहिले चौंधौ महाधिवेशन जारी छ । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापनासंगै अंकुरित नेपाली कांग्रेसले साढे सात दशकको यात्रा पूरा गरिसकेको छ । प्रस्तुत छ कांग्रेसको राजनीतिक आरोह अवरोह सम्बन्धी एक रिपोर्ट : निरंकुश राणा शासनको अन्त्य र प्रजातन्त्र...}
पुरा पढ्नुहोस्विद्यार्थीलाई विदेश अध्ययनका लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई महानगरीय प्रहरी वृत्त तीनकुनेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल काठमाडौं मूलपानी बस्दै आएका ३६ वर्षीय सुरज केसी छन् । केसी बिग एजुकेशन फाउन्डेसनका सञ्चालक हुन् । उनलाई शुक्रबार बानेश्व...}
पुरा पढ्नुहोस्कात्तिकको सुरुवाततिर भारतबाट नेपाल छिरेका ११ जना अफगान शरणार्थीलाई नेपालमै राख्ने वा निष्कासन गर्ने भन्नेमा सरकार अन्योलमा परेको छ । नेपालमा शरण लिएको १ महिना पुग्दा पनि उनीहरुको बारेमा सरकारले निर्णय लिन सकेको छैन । सरोकारवाला निकाय अध्यागमन विभाग अझै पनि यस विषयमा अनुसन्धानरत नै...}
पुरा पढ्नुहोस्प्रहरीले ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई चितवनबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले चितवन प्रहरीको सहयोगमा श्रेष्ठलाई पक्राउ गरेको हो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले सहकारीका निक्षेपकर्ताहरुको जाहेरीपछि श्रेष...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा चन्दननाथ गणको आठौं डफाको पहिलो शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २१६ जना नेपाली शान्ति सैनिक...}
पुरा पढ्नुहोस्उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताएका छन् । आइतबार प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताए । सुदुरपश...}
पुरा पढ्नुहोस्ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको ह...}
पुरा पढ्नुहोस्केही दिनअघि मात्र प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिनुपर्ने थियो । तर, त्यसका लागि एक महिनाका लागि समय भएकाले त्यति हतार गर्नुपर्ने थिएन । प्रधानमन्त्री देउवा आफै पनि मन्त्रिपरिषद विस्तार लगायतका काम सकिएपछि मात्र विश्वा...}
पुरा पढ्नुहोस्सरकारले काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिमा डा. भोला थापालाई नियुक्त गरेको छ । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गरेका हुन् । शिक्षामन्त्री नेतृत्वको उपकुलपति छनोट समितिले मंगलबार थापासहित डा. रामकण्ठ मकाजू र प्राडा. बालचन्द्र लुइँटेलको...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले क्रिप्टो करेन्सी कारोबार तथा भर्चुअल नेटवर्किङमा संलग्न हुनेहरुको सूचना दिन आग्रह गरेको छ । ब्युरोले आइतबार सूचना जारी गर्दै हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न नहुन र भएकाहरूबारे सूचना भए उपलब्ध गराउन अनुरोध...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit