Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

क्यासिनो संचालक माइक बुल्सोभरलाई नेपाल छाड्न रोक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले क्यासिनो सञ्चालनको करोडौं रकम रोयल्टी नतिर्ने सिल्भर हेरिटेज कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइक बुल्सोभरलाई नेपाल छाड्न रोक लगाएको छ । बेलायती नागरिक माइक शनिबार नेपाल छाड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे पनि अध्यागमन विभागले उनलाई फिर्ता गरेको हो । ...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगप्रति ओलीको असन्तुष्टि, सत्तासँग साँठगाँठ गरेको आरोप

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनसम्बन्धी निर्वाचन आयोगका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।    अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनसँग साँठगाँठ गरेर निर्वाचन आयोगले निर्वाचन चिह्नको रङ समेत हरियो बनाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।&nbs...}

पुरा पढ्नुहोस्

काेभिडसँग लडन अमेरिकामा एनआरएनएले यसरी जुटाउदैं छन्  नेपाललाई  सहयोग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई सहयोग गर्न अनुरोध गरेका छन् ।   एनआरएनए अमेरिकासहित एसोसिएशन अफ नेपलिज इन द अमेरिका (एएनए), नेपाली वेमन ग्लोबल न...}

पुरा पढ्नुहोस्

नेपाल–पाकिस्तान हवाई सम्पर्कको पहल सुरु 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले नेपाल–पाकिस्तानकाबीच सिधा उडानको सम्भावनाका बिषयमा छलफल सुरु गरेका छन् । उनले बिहीबार पाकिस्तानको सरकारी हवाई सेवा पीआइएका कार्यकारी अधिकृत एयर भाइस मार्सल अर्शद मलिकसँग इस्लामाबादमा भेटबार्ता गरेका हुन् ।  दूतावासका अनुसार मलिकसँगको...}

पुरा पढ्नुहोस्

भारतीय सेनालाई माल्दिभ्स छाड्न विपक्षी नेताको आह्वान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माल्दिभ्सका विपक्षी नेता पूर्वराष्ट्रपति अब्दुल्ला यामीनले आफ्नो देशमा रहेका भारतीय सैनिकहरूलाई हटाउन आधिकारिक रूपमा आह्वान गरेका छन् । उनले हिजो राती भएको विपक्षी गठबन्धनको राजनीतिक सभालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपतिले यस्तो बताएका हुन् ।    राष्ट्रपतिय चुनावपछि माल्दिभ्समा आयोज...}

पुरा पढ्नुहोस्

न्यायपालिकाको प्रतिवेदन : अदालतमा बिचौलिया हावी, न्यायाधीश नै भ्रष्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अदालतमा नातावाद, कृपावाद, संरक्षणवाद, भागबन्डा तथा राजनीतिक प्रभाव हावी हुँदै गएको न्यायपालिकाको एक प्रतिवेदनले खुलासा गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले यस्तो निष्कर्ष निकालेको हो ।    न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता र भ...}

पुरा पढ्नुहोस्

एआईजी पालद्वारा महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुखको पदभार ग्रहण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा सरुवा भएका प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई बिहीबार एक कार्यक्रमबीच स्वागत गरिएको छ । उक्त कार्यालयबाट सरुवा भएका प्रहरी अतिरीक्त महानिरीक्षक विश्वराज पोखरेल लगायतका प्रहरी कर्मचारीहरूले उनको स्वागत गरेका थिए ।  ...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

अपराधमुक्त शहर निर्माणका लागि अन्तरार्ष्ट्रिय सहयोगमा नेपालको जोड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालले  अपराधमुक्त, सुरक्षित र उत्थानशील शहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी अपरिहार्य भएकामा जोड दिएको छ ।    ‘शहरी सुरक्षा, भयमुक्त सुशासनः अपराध रोकथाम सबैको प्राथमिकता’ विषयक राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलमा नेपालले सुशासन कायम गर्न अस...}

पुरा पढ्नुहोस्

महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेको छ । महान्यायाधिवक्ताबाट आजै अग्निप्रसाद खरेलले राजीनामा दिएपछि उक्त पदमा बडाललाई नियुक्तिका लागि राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गरिएको हो ।     अधिवक्ता बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महास...}

पुरा पढ्नुहोस्