
भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन् । २०७७ चैत १६ गते भन्सार विभागले ६६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरेपनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै परीक्षार्थीले आज भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका हुन् । भन्सार विभागले विभिन्न बहाना...}
पुरा पढ्नुहोस्सरकारले कोभिडविरुद्धको खोप कार्यक्रम स्थगित गरेको छ । बिहीबारदेखि लागू हुने गरी पहिलो र दोस्रो डोज खोप लगाउने कार्यक्रम स्थगित गरेको स्वास्थ्य सेवा विभाग खोप शाखाले जनाएको छ। कोभिडविरुद्धको खोप कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख ज...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन भएकोमा अमेरिकाले पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत प्रचण्डलाई बधाई दिएको हो । अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले...}
पुरा पढ्नुहोस्नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । बिहीवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा पूर्व उपाध्यक्ष समेत रहेका अध्यक्षका उम्मेदवार थापाले १८ सदस्यीय कार्यसमितिका लागि प्यानल घोषणा गरेका हुन् । उनले आफ्नो टिमले अटोमोबाइल...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी समेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न प्रचण्ड नगएको भए आफ्नो भाइ प्रकाश दाहालको ज्यान जोगिन पनि सक्ने बताएकी छन् । ओलीले प्रचण्डका लागि चितवनमा झुक्किएर दुई दुईप...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् । &nbs...}
पुरा पढ्नुहोस्केही वर्षयता नेपालमा चीनबाट रेलमार्ग जोड्ने र रेल सञ्चालन गर्ने चर्चा चल्दै आएको छ । तर, वास्तविकतामा भने रेलमार्ग निर्माणका लागि ‘फिल्ड’मा हुनुपर्ने काम भने हालसम्म अघि बढ्न नसकेको नेपालका सरकारी निकायहरुले जनाएका छन् । पहिलो पटक प्रधानमन्त्री भएको बेला केपी शर्मा ओली...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा कार्यरत सबै प्रहरी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकले ५ वर्षका लागि विना धितो १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने भएको छ । बुधबार सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंकबीच भएको सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीले बैंकमा खाता खोलेको पहिलो वर्ष बैंकका सुविधाह...}
पुरा पढ्नुहोस्सर्वोच्चले रोक लगाएपनि नयाँ तरिकाबाट ‘स्टिङ अप्रेसन’ गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयारी गरेको छ । यसअघि सेवाग्राफीमार्फत आफै पैसा दिएर कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गर्ने ‘स्टिङ अप्रेसन’लाई सर्वोच्चले संविधानविपरीत ठहर गर्दै रोक लगाएक...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यामबाट शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो साँढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट सो रेल सेवाको अर्चुअली उद्घाटन ग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit