Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

सम्बन्धित समाचार

राष्ट्रिय सभाका १ सांसद र ५ कर्मचारीलाई कोरोना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।   बिहीबार कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जानकारी दिएको हो ।    ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएको थियो । राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि सुरु हुन ल...}

पुरा पढ्नुहोस्

कैलालीमा जुवाखालबाट असईसहित पाँच जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कैलाली गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा मंगलबार जुवातास खेलिरहेका प्रहरी सहायक निरीक्षकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भई हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ४२ वर्षीय पुस...}

पुरा पढ्नुहोस्

दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको भन्दै निर्घात कुटपिट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक नवदुलहीमाथि निर्घात कुटपिट भएको छ ।        दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको भन्दै श्रीमान्सहित परिवारका सदस्यले उनीमाथी निर्घात कुटपिट गरेका हुन् । महोत्तरीको सम्सी गाउँपालिका— ६ का रामअश...}

पुरा पढ्नुहोस्

सीमा सुरक्षा र व्यवस्थापनको सुत्राधार बन्यो कोभिड महामारी 

दीपक खरेल ४ बर्ष अगाडि

कोभिड–१९ नियन्त्रणका लागि सीमामा परिचालन भएको सशस्त्रको फौज संख्या र थपिएका बोर्डर आउट पोस्टलाई यथावत राख्दै त्यसलाई स्थायित्व दिने गृह मन्त्रालयको सुरुवातले दीर्घकालीन सीमा व्यवस्थापनका लागि यो महामारी अवसर बन्न पुग्यो ।    कुल १८ सय ८० किलोमिटर लामो नेपाल–भारत सीमा...}

पुरा पढ्नुहोस्

बारा कांग्रेस सभापतिमा यादव, सिन्धुपाल्चोकमा लामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी  निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाए ।   प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिए । नवनिर्वाचित सभापति यादवले...}

पुरा पढ्नुहोस्

एमालेलाई कसैले हराउन सक्दैन : केपी ओली

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताएका छन् ।     अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको उल्लेख गर्दै फेरि निर्वाचनको माध्यामबाट सरकारमा आउने दाबी समेत गरेका छन्  । आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर बुधबार...}

पुरा पढ्नुहोस्

होटल र रेष्टुरेन्ट बन्दै ‘हनि ट्रयाप’ को अड्डा, पत्रकार समेतको आवरणमा फिरौती असुली 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंमा होटल र रेष्टुरेन्ट ‘हनि ट्र्याप’को अड्डा बन्न थालेको छ ।     काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले व्यक्तिहरुलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक समूह पक्राउ गरेको छ।    उपत्यकाकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश...}

पुरा पढ्नुहोस्

सीमा विवादका बिषयलाई आपसी समझदारीमा समाधान गराै‌: भारत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले लिपुलेक क्षेत्रमा भारतले बाटो बनाइरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाईपछि नेपालमा उत्पन्न भएको बिरोधलाई वार्ताबाट सम्बोधनगर्न तयार रहेको जनाएको छ ।    नेपालस्थित भारतीय दूतावासले शनिबार एक प्रेस बिज्ञप्ती मार्फत नेपाल–भारत सीमा विवादमा नेपालमा भएको पछिल्लो प्रति...}

पुरा पढ्नुहोस्

कञ्चनपुरमा घरेलु कामदार १४ वर्षीया किशोरीले जन्माइन् बच्चा, प्रहरीले थाल्यो अनुसन्धान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सानै उमेरमा आमा बितेपछि बुबाले अर्की श्रीमती ल्याए । सौतेनी आमा आएपछि उनीमाथि कुटपिट हुन थाल्यो । कञ्चनपुरकी चौधरी थरकी ती किशोरीलाई बुबाले भीमदत्त नगरपालिकाका एक व्यक्तिको घरमा काममा राखे ।    किशोरी दिउँसो पढ्न जान्थिन् भने बिहान बेलुका साहुकोमा घरायसी काम गर्थिन् । साहु र श्रीमती...}

पुरा पढ्नुहोस्

नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न सुझाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न सुझाव दिएको छ ।   भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो ।  भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरु डि वाई चन्द्रचुडा र सुर्यकान्त...}

पुरा पढ्नुहोस्