
दार्चुलाबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलंगा–तिंकर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल–भारत–चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्दै छ । नेपाली सेनाले सो सड...}
पुरा पढ्नुहोस्कोरोनाविरुद्धको खोपमा कमिसन खोज्दा खोप ल्याउने प्रक्रिया अवरुद्ध पारेका व्यवसायी सुरज वैद्य नेपाल वायुसेवा निगमलाई घाटामा ल्याउने पात्रका रुपमा पनि देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली निकट वैद्यले नै नेपालमा चिनियाँ विमान ल्याउन भूमिका खेलेका हुन् । क्लिकमान्डुका अनुसार बैद्य...}
पुरा पढ्नुहोस्बहुमतप्राप्त सत्ता घटक नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक द्वन्द्व, स्वार्थी समूहको घेराबन्दीमा रहेका दुबै अध्यक्ष र बाह्य हस्तक्षेपले अन्तः देशलाई नयाँ राजनीतिक मोडमा ल्याएको छ । भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सुरु भएका घटनाक्रम आइतबार संसद विघटनमा पुगेर राेकिने छैन् ।&nb...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचनपछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन् । संविधानसभाका अध्यक्ष समेत रहेका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरुले तोकिएको स्थानीय त...}
पुरा पढ्नुहोस्कात्तिकको दोस्रो साता होला एसएसपी किरण बज्राचार्यलाई भेट्दा उनी एउटा बिषयमा केन्द्रित थिइन् । उनका कुरासँगै उनमा देखिएको उत्साह सुन्नेका लागि पनि रोमाञ्चक र कौतुहुल बनाउँथ्यो । सुरक्षा रिर्पोटिङ गरिरहेको मलाई उनका कुराले तान्यो । अनि म बिस्तारमा उनको योजना सुन्न थाले । ...}
पुरा पढ्नुहोस्२०६५ सालमा प्रहरीले गुुण्डाहरुको ‘अपडेटेड’ सूची बनायो । जसमा करिब ३ सयको हाराहारीमा ठुला, मझौला र साना गुुण्डा अटाए । प्रहरीले बनाएको त्यो सूचीको ४ औं नम्बरमा थिए– मु्ख्य गुुण्डा नाइके बागे भन्ने बागबहादुर लामा र उनको १४ जनाको समूह । यो समूहका बागे बाहेक अन्यको खोजी त्यो...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच शहरी सुव्यवस्थापनको लागि सिसिटिभी प्रणाली जडान तथा संचालनका लागि सम्झौता भएको छ । सोमबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रमुख प्र...}
पुरा पढ्नुहोस्प्रदेश २ प्रमुख राजेश झा अहिराजका सुरक्षागार्ड असई मदनजंग कापरको सडक दुर्घटनामा मृत्यु भएको छ । धनुषामा मोटरसाइकल दुर्घटनामा राउतका पीएसओ असई कापरको मृत्यु भएको हो । जनकपुर बर्दिवास सडखण्डअन्तर्गत मिथिला नगरपालिका– १० स्थित लालगढमा ट्रकले ठक्कर दिँदा कापरको मृत्यु...}
पुरा पढ्नुहोस्विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ । कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ७ दशमलव ५ करोड अमेरिकी डलर अर...}
पुरा पढ्नुहोस्ललिता निवास प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दामा आज सुनुवाइ तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा बस्नेतको मुद्दाको पेसी तोकिएको हो । हाल बस्न्यात विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit