Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा इँटा उद्योगमा लुकाइएका अवैध ९ भारतीय टेम्पो बरामद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरीको टोलीले सप्तरीको इँटा उद्योगमा लुकाएर राखिएका टेम्पोहरु बरामद गरेको छ । डाक्नेश्वरी नगरपालिका–९ स्थित जय माता दी इँटा उद्योग र बाबा धर्मराज इँटा उद्योगमा लुकाएर राखिएका ९ वटा टेम्पो सोमबार नियन्त्रणमा लिइएको हो ।   सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणका सशस्त्र प्रहर...}

पुरा पढ्नुहोस्

‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोही स्वदेश फर्किए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को आरोहण गर्ने निर्मल पुर्जासहित १० नेपाली आरोही समूह नेपाल फर्किएको छ । जाडोयाममा केटुको आरोहण गर्ने नयाँ रेकर्ड बनाएको उक्त टोली आज काठमाडौं आइपुगेको हो ।    टोलीमा पुर्जासँगै मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्प...}

पुरा पढ्नुहोस्

सुरु भयो निर्वाचन आचारसंहिता, के गर्न पाइन्छ, के पाइँदैन  ? 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको लागि शुक्रबारबाट आचारसंहिता लागू भएको छ । शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै आजबाट आचार संहिता लागू भएको बताएको हो।    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उलंघन गर्ने काम क्षम्य नहुने भन्दै...}

पुरा पढ्नुहोस्

अमेरिकाले थप साढे ५ करोड डोज खोप बाँड्ने, नेपालले पाउँछ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाले थप साढे ५ करोड डोज खोप  विभिन्न मुलुकलाई बाँड्ने भएको छ ।    अमेरिकी राष्ट्रपति कार्यालयले सोमबार अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई उक्त मात्रामा खोप बाड्ने भएको हो ।   खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् दिनेछ भने ब...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र लेबनानका राष्ट्रपतिबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लेबनान भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बुधबार त्यहाँका राष्ट्रपति मिचेल औनसँग भेटवार्ता गरेका छन् ।      उक्त भेटघाटको क्रममा, लेबनानका राष्ट्रपति औनले नेपाली शान्ति सैनिकको योगदान, विशेष गरी लेवनानमा शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकले गरेको बलिदा...}

पुरा पढ्नुहोस्

आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड (पूर्णपाठ)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार संसदमा अर्थमन्त्री जनार्दन शर्माले उक्त आकारको बजेट भाषण गरेर सुनाएका हुन् ।    आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस...}

पुरा पढ्नुहोस्

नेपालगञ्जको ‘ड्रग अखडा’ मा  प्रहरीको छापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय नागरिकले नेपालगञ्जमा कोठा भाडामा लिएर गर्दै आएको लागुऔषको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ ।   नेपालगञ्ज उपमहनगरपालिका¬–१२ कोरियनपुरमा गएराति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेपछि नेपालगञ्जमा भाडामा कोठा लिएर अवैध ल...}

पुरा पढ्नुहोस्

गोदावरीको सम्मेलन केन्द्र : प्रधानमन्त्रीले उद्घाटन गरेको एक महिनामै चुहिन थाल्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले एक महिनाअघि नै उद्घाटन गरेर निर्माण सकिएको भनिएको अन्तर्राष्ट्रियस्तरको गोदावरी सनराइज सम्मेलन केन्द्रमा पानी चुहिन थालेको छ । मुख्य ढोका माथिबाटै पानी चुहिन थालेर सभाहल बिग्रिन थालेपछि अहिले मर्मत थालिएको छ ।    सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले...}

पुरा पढ्नुहोस्

रेमडिसिभिर चाहियो, यी नम्बरमा फोन गर्नुहोस्

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेमडिसिभिर औषधिको लागि मूल्य सहित सम्पर्क व्यक्तिको नाम सार्वजनिक गरेको छ ।   मन्त्रालयले सूचना जारी गर्दै कोभिड उपचार गर्ने अस्पतालका चिकित्सकले रेमडिसिभिर औषधि सिफारिस गरेमा ४ हजार ९ सय रुपैयाँमा रेमडिसिभिर प्रति भाइल उपलब्ध हुने जनाएको छ । ...}

पुरा पढ्नुहोस्

राजदरबारको ‘लाल बाकस’ किन खोजी गर्दै छ संसदीय समिति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ ।             प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद...}

पुरा पढ्नुहोस्