
वाग्मती प्रदेशले आफ्नो छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारी गरेको छ । वाग्मती प्रदेशसभाको मंगलवार बसेको बैठकमा प्रदेशसभामा गत पौष २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्यूरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो । नेपालको संविधानले गुप्तचरी संयन्त्र संघीय कानून बमोजिम पर...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन् । आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका हुन् । ...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले २३ मंसिर कार्यालय समयमा बहुराष्ट्रिय कम्पनी कोकाकोलाको प्यारेन्ट कम्पनी बोटलर्स नेपाल लिमिटेडमा छापा मार्याे । विभागले कम्पनीका महत्वपूर्ण दस्तावेज सहित बिद्युतिय उपकरण र हिसाब–किताब तथा सहमती–सम्झौतासम्मका कागजपत्र समेत नि...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । कार्यालयअन्तर्गत सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको उजुरीपछि छापा मारिएको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले उक्त कार्यक्रमअन्तर्गत...}
पुरा पढ्नुहोस्कर्णालीमा कांग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न सकेको छैन । आज बिहान कांग्रेसको कर्णाली प्रदेश संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको हो । संसद सुरु हुनुअघि फेरि बस्ने गरी बैठक टुंगिएको कांग्रेसका एक सांसदले जनाएका छन् । उनका अनुसार...}
पुरा पढ्नुहोस्सन् २०१६ मा चिनियाँ नागरिक गाओ लीले मनास्लु हिमाल आरोहण गरेको प्रमाणपत्र लिए । उनले ३० सेप्टेम्बरमा हिमाल आरोहण गरेको पर्यटन विभागले जारी गरेको प्रमाणपत्रमा उल्लेख छ । यही प्रमाणपत्रकै आधारमा लीले विश्वप्रसिद्ध ८ हजार मिटरभन्दा माथिको हिमाल सफल आरोहण गरेबापत चीन सरकारको तर्फबाट...}
पुरा पढ्नुहोस्गण्डकीको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । उनले आजै मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका छन् । गुरुङ गत आइतबार मुख्यमन्त्रीपदबाट राजीनामा दिएका थिए । प्रमुख प्रमुखले तीन दिनभित्र वैकल्पिक सरकार गठनका लागि समय दिए पनि विपक्षी गठबन्धनले बहुमत...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुका वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगुको सोरु गाउँपालिका–१ जवलधारास्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण कार्य गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा हुँदै नभएको कामको समेत बढी मूल्य...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनामा स्वच्छ छवि र व्यावसायिक अधिकृतको रुपमा हेरिएका बलाधिकृत तथा बलाध्यक्ष रथी प्रभुराम शर्मालाई शुक्रबार प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल यही भदौ २४ गतेदेखि सकिने भएपछि शर्मा सोही मिति...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बालुवाटारमा भेट भएको छ । भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो । स्रोतका अनुसार आइतबारसम्ममा मन्त्रीको छिनोफानो गरेर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । त...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit