
नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको आयोजनामा आजदेखि उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुरु भएको छ । राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने, ज्ञान आदानप्रदान गर्ने तथा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति त...}
पुरा पढ्नुहोस्के तपाईं राति तीव्र गतिमा सवारी चलाउनुहुन्छ ? यदि चलाउनुहुन्छ भने ट्राफिक प्रहरीको कारबाहीमा पर्नेमा होसियार हुनुहोला । किनकि महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ सुरु गरेको छ...}
पुरा पढ्नुहोस्कोरोनाभाइरसबाट संक्रमित सांसदले पनि गण्डकी प्रदेश सभाको अविश्वास प्रस्तावमा मतदान गर्न पाउने भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि गण्डकी प्रदेश सभामा छलफल भइरहँदा मंगलबार नेकपा (एमाले)ले सांसदहरुले पीसीआर परीक्षणको माग गर्दै संसद्...}
पुरा पढ्नुहोस्२०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता । २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता । २०७८ साउन १ गते जनता समाजव...}
पुरा पढ्नुहोस्सरकारले भारतबाट अनुदानमा उपलब्ध कोरोनाविरुद्धको १० लाख डोज खोपमध्ये पहिलो चरणमा साढे ४ लाख डोज प्रदेशमा पठाउने तयारी गरेको छ । आज दिनभरमा तथ्यांक संकलनको काम सकाएर बेलुका भए पनि खोप पठाउने तयारी गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागले प्रदेशको भण्डारणसम्म खोप पु¥याउनका ला...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी कार्यालयले गत २८ फागुनमा बरामद गरेको वस्तु युरेनियम नै रहेको चिनियाँ प्रयोगशालाले रिपोर्ट दिएको छ । प्रहरीले थप जाँचका लागि चीन पठाएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले चिनियाँ प्रयोगशालाले बरामद वस्तु कच्चा युरेनियम–२३८ नै भएको रि...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ गरेको छ । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् उनले अहिलेको युग सूचना र प्र...}
पुरा पढ्नुहोस्बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । मंगलवार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रीय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । यससँगै ३ ल...}
पुरा पढ्नुहोस्करिब २ वर्षमा प्रदेश सरकारले ३५६ किलोमिटर पक्की सडक निर्माण गरेको छ । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म उक्त सडक निर्माण गरेको प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणमा प्रदेश नं २ को भौति...}
पुरा पढ्नुहोस्सरकारले आइतबार सार्वजनिक बिदा दिने सूचना जारी गरेको छ । उक्त दिन उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस र धान्य पूर्णिमा परेकोले सरकारले सार्वजनिक बिदा दिएको हो । ‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित स...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit