
आज बिहान काठमाडौंबाट विराटनगरतर्फ उडेको बुद्ध एयरको विमान ल्याण्डिङको क्रममा पांग्रा नखुलेपछि फोर्स ल्याण्डिङ गरिएको छ । विराटनगरस्थित विमानस्थलमा ल्याण्डिङ गर्ने क्रममा पांग्रा नखुलेपछि काठमाडौं नै फर्किएको विमान केही समय आकाशमै होल्ड गरी फोर्स ल्याण्डिङ गरिएको त्रिभुवन अन्तर्राष...}
पुरा पढ्नुहोस्बलात्कार आरोप लागेका नेपाल प्रहरीका एक असईले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । झापामा कार्यरत असई जितेन्द्र नारायण मण्डलले सुनसरी प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । मण्डल सुनसरीमा कार्यरत रहँदा उनले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै सुनसरी धरानकी एक युवतीले उजुरी दिएकी थिइन् । ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले २३ माघमा काठमाडौंमा आयोजना हुने जनसभा मार्फत ‘अति गोप्य’ राजनीतिक खुलासा गर्ने दाबी उनको पक्षका नेताहरुले गरेका छन् । नेकपा बागमती प्रदेश संगठन कमिटीको आयोजनामा २३ माघमा काठमाडौँको रत्नपार्कमा जनसभा हुन् लागेको हो । सोमबार पार्टी केन्द्रीय कार्या...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको संख्या टुंगो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको हो । शुक्रबारको बैठकले केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी हुने प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई आज बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेक...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी(जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकअर्कालाई पार्टीबाट निकाल्ने तयारी गरेका छन् । सोही अनुरुप दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो । यसअघि जेठ ११ गते दुवै पक...}
पुरा पढ्नुहोस्ललितपुर महानरपालिकाको मेयरमा विजयी भएका चिरिबाबु महर्जनले शपथग्रहण गरेका छन् । बुधवार मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित मञ्जली शाक्यले अबको काम महानगरवासीमा समर्पित हुने बताएका छन् । मेयरमा महर्जनको यो दोस्रो कार्यकाल हो । महानगरका समस्या सम...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।  ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । मन्त्रिपरिषदको पछिल्लो बैठकले उनलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका परियार यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको कार्यकालमा पनि उनका प्रे...}
पुरा पढ्नुहोस्२०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएको पाटन दरबार क्षेत्रस्थित १८ औं शताब्दीको अष्टकोणिक कृष्ण् मन्दिरको जीर्णोद्धारको कार्य सम्पन्न भएको छ । काठमाडौं उपत्यका संरक्षण कोष, पुरातत्व विभाग र अमेरिकाको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोषको सहकार्यमा उक्त मन्दिर जीर्णोद्धार गरिएको हो ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit