
सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियेगा दर्ता हुँदाको सबै कागजात झिकाउन आदेश दिएको छ । शुक्रबार सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेश भए बहुमतका साथ पारित हुने दाबी गरेका छन् । पार्टी कार्यालय सानेपामा बिहीवार बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रवक्ता महतले यस्तो दाबी गरेका हुन् । उनले बैठकमा स्थानीय निर्वाचनको...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले ‘स्टेट पार्टनरसीप प्रोगाम’ (एसपीपी) सझौता नगर्ने प्रष्ट पारेका छन् । २१औं रितबहादुर खड्का स्मृति दिवसका अवसरमा आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले सरकार नेपालको...}
पुरा पढ्नुहोस्मुलुककै पुरानो दल नेपाली कांग्रेसको अहिले चौंधौ महाधिवेशन जारी छ । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापनासंगै अंकुरित नेपाली कांग्रेसले साढे सात दशकको यात्रा पूरा गरिसकेको छ । प्रस्तुत छ कांग्रेसको राजनीतिक आरोह अवरोह सम्बन्धी एक रिपोर्ट : निरंकुश राणा शासनको अन्त्य र प्रजातन्त्र...}
पुरा पढ्नुहोस्कैदीबन्दीलाई सुधार्न र उनीहरुबाट हुने सम्भावित अपराध रोक्न बनेका कारागारबाटै आपराधिक गिरोह सञ्चालनको विषय हामीले चलचित्रहरुमा हेर्दै आएका छौं । तर यही अवस्था देशकै एउटा महत्वपूर्ण कारागारमा छ भन्दा पत्याउन कठिन होला । बाँकेको नेपालगञ्जमा रहेको नेपालगञ्ज कारागारमा पछिल्लो समय कैदीब...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको पार्र्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ । गत साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि यही पुस २५ गतेका लागि केन्द्रीय स...}
पुरा पढ्नुहोस्मोटरसाइकल र ट्याक्सीबाट राइड सेयरिङ सेवा दिँदै आएको पठाओ कम्पनीका राइडरहरु आन्दोलित भएका छन् । कम्पनीले आफूखुसी निर्णय लिने गरेको, राइडिङ बापत धेरै कमिसन लिने गरेको र कुनै पनि सेवा सुविधा नदिएको भन्दै राइडरहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले मध्य बानेश्वरस्थ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रतिपक्ष दल, नेकपा माओवादी केन्द्र, खनाल–नेपाल समूहप्रति तीव्र व्यंग्य कसे । उनले लोकतान्त्रिक प्रणालीको माला जप्नेहरु सोही प्रणालीलाई असफल पार्ने खेलमा लागेको भन्दै प्र...}
पुरा पढ्नुहोस्पशुपतिनाथमा चढाइएको सुनको जलहरी निर्माणताका नै अनियमितता भएको र ११ किलो सुन हराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीमाथि मुद्दा दायर गर्न लागेको हो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि सरकारले तोकेभन्दा बढी शुल्क लिए कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी बढी शुल्क लिएको गुनासो आएको भन्दै यस्तो चेतावनी दिएको हो । हाल पीसीआर परीक्षणका लागि सरकारी स्वामित्वका ल्याबहरुमा १ हजार र नि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit