
नाबालिगलाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ बस्ने २७ वर्षीय महेश उदास छन् । केही दिनअघि पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय पाल्पामा आफ्नी नाबालिका छोरी हराएकोले खोजत...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ का सङ्क्रमितको उपचारमा सरकारले हातखुट्टा नछाडेको बताएका छन् । उनले शनिबार भिडियो सन्देश जारी गर्दै बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा नछाडेको, सरकार जिम्मेवारीका साथ काम गरिरहेको बताए । &...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको नाथको नाम जपे पनि माफी नपाउने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित विरोध सभामा नेता नेपालले ओलीले मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथको नाथको नाम जपेको बताएका हुन् । ‘केपी ओलीजी त...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने सो सचिवालयले जनाएको हो । ...}
पुरा पढ्नुहोस्कोरोना संक्रमण बढेको भन्दै सरकारले गत २३ वैशाखदेखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान हालसम्म पनि खुलाएको छैन । सरकारले त्यस बेला नेपालमा महामारी नियन्त्रणका लागि भन्दै भारतसँग सातामा दुई उडान छाडेर सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो । आन्तरिक तथा बाह्य ह...}
पुरा पढ्नुहोस्नेपाली सेनाकी सह–सेनानी (क्याप्टेन) रितु पाण्डे (२९) संयुक्त राष्ट्र संघको मिसन इन साउथ सुडान (अनमीस) मा शान्ति सैनिकका रुपमा खटिएकी छन् । विश्व भुगोलको यो नयाँ देशमा स्थापनायता भइरहेका मानवताविरोधी घटनाहरुले यो मिसन अति जोखिमयुक्त तथा चुनौतीपूर्ण मानिन्छ । साउथ सुडानमा महिलाह...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ, ओखलढुंगामा कार्यरत सब–इन्जिनियरलाई पक्राउ गरेको छ । सब–इन्जिनियर राजन पासवान ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । पासवानले भूकम्प...}
पुरा पढ्नुहोस्पहिलोपटक शुक्रबार खुलेको नेप्से परिसूचकमा गिरावट भएको छ । शुक्रबार नेप्से परिसूचक १५.८२ अंक घटेर २२३५.०९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंकले गिरावट आएको छ । शुक्र...}
पुरा पढ्नुहोस्देशमा निर्वाचित सरकारलाई अपदस्थगर्दै तत्कालिन राजा ज्ञानेन्द्र शाहले सत्ता लिएको १९ माघका दिन नेपाली सेनाका एकदर्जन बढि बख्तरबन्द गाडीले हातहतियार सहित चक्रपथ परिक्रमा गर्दैछन् । २०६१ को दिउँसो एक घोषणा गरी शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डल विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठ...}
पुरा पढ्नुहोस्बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अंगहरु समाउने र यौनांगसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ । तामाङले गत पु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit