
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यभार बनाउने भएको छ । भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकताबद्ध गर्दै स्वेच्छाचारी शक्तिविरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो । बुधबार सुरु भेलामा पहिल...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल(नेपाल समूहकी नेतृ एवं विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पुगेको प्रहरीलाई नेकपा कार्यकर्ताले अवरोध गरेको छ । कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी लगाएका छन् । पहिले सादा पोशाकमा प्रहरी पुगेका थि...}
पुरा पढ्नुहोस्मुम्बई प्रहरीका पूर्व कमिश्नर परमवीर सिंहले ४८ घन्टाभित्र सीबीआईसमक्ष हाजिर हुन तयार रहेको भारतको सुप्रिम कोर्टलाई जनाएका छन् । अदालतले उनलाई पक्राउ नगर्न र जाँचमा सहभागी हुन निर्देशन दिएका छन् । अदालतले सिंहको याचिकामाथि सुनुवाइ गर्न सहमत भएको जनाएको छ । साथै, महाराष्ट्र सरकार र...}
पुरा पढ्नुहोस्सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ पु¥याएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारद्वारा निशुल्क वितरण हुँदै आएका ७० प्रकारका औषधी सबै स्वास्थ्य संस्थामा निरन्तर उपलब्ध हुने र औषधी खरिदका लाग...}
पुरा पढ्नुहोस्म्यान्मारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आइतबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो संख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ । प्र...}
पुरा पढ्नुहोस्नेपाल र भारतका इनोभेटर, प्रतिष्ठित व्यक्ति र चिन्तकहरुलाई एकै ठाँउमा ल्याएर दुवै देशका नवीन पद्धति र उद्यमशीलतालाई प्रवर्धन गर्न मद्दतगर्ने कनेक्ट (इन) सम्पन्न भएको छ । भारत र नेपालका उद्यमशील प्रतिभाहरुलाई जोड्ने उद्देश्यबाट प्रेरित यो कन्क्लेभले हाम्रा माझ सयौं समस्या भएता...}
पुरा पढ्नुहोस्नेकपा एमालेको चितवनमा आयोजित १०औं महाधिवेशनबाट पार्टी अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै उनी दोस्रो पटक पार्टी अध्यक्षमा विजयी भएका हुन् । पार्टीका वर्तमान अध्यक्ष समेत रहेका ओलीले १ हजार ८ सय मत पाएका छन् । निर्वाचन आयोगका अन...}
पुरा पढ्नुहोस्नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी एमालेको विधान महाधिवेशनमा समूहगत छलफलपछि ती पद राखिने भएको हो । अब एमालेमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष हुनेछन् । यस्तै, महासचिव, उपमहासचिव र ७ सचिव रहनेछन् । एमालेमा कुल पदाधिकारी संख्या १५ हु...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभराम शर्माले सेनाका सकलदर्जामा उच्च स्तरको आचरण र अद्वितीय नैतिक चरित्रको विकास गर्दै सदाचारितायुक्त कार्यसंस्कृतिको विकास गर्नु आजको आवश्यकता रहेको बताएका छन् । आज जंगी अड्डामा ‘सैनिक आचारसंहिता कार्यक्रम–२०७९’ को समापन गर्दै उनले सेनाला...}
पुरा पढ्नुहोस्राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा देशभरबाट चार लाख ३३ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । प्रकाशित नतिजाअनुसार १ जनाको रद्द र ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ । कुल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit