
अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारे...}
पुरा पढ्नुहोस्नेपाली सेनाले संगठनको पुनः संरचना गर्दै साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गर्ने भएको छ । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाउन थालेको हो । हाल जंगी अड्डाको मुनि सात प्रदेशमा सात वटा र उपत्यक...}
पुरा पढ्नुहोस्नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल १४ अर्ब चार करोड ९७ लाख रुपैयाँबराबरको हकप्रद सेयर विक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रदख सेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्...}
पुरा पढ्नुहोस्काठमाडौं र मकवानपुरको सीमा क्षेत्रमा पर्ने चन्द्रागिरीमा भेटिएको शव चार्टर्ड एकाउन्टेन्ट प्रज्वल पोखरेलको भएको पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा शुक्रबार उनी कार्यालयबाट हराएको भन्ने जाहेरीपछि उनको खोजी तिब्र भएको थियो । परिसरका एसपी सिद्धीविक्रम शाहका अनुस...}
पुरा पढ्नुहोस्कोरोनाभाइरसबाट अति प्रभावित मुलुक भारतमा पनि ‘भ्याक्सीन पासपोर्ट’को बारेमा छलफल सुरु भएको छ । जापानलगायतका विश्वका कतिपय देशहरुले ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका बेला भारतमा यस बारेमा छलफल सुरु भएको हो । कोरोनाभाइरस विरुद्...}
पुरा पढ्नुहोस्माघको तेस्रो साता करिब १९ ग्राम ब्राउनसुगरसहित कञ्चनपुरको बेलौरी नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम चौधरी पक्राउ परे । चौधरी सो क्षेत्रको सीमानाकामा लामो समयदेखि लागुऔषध पैठारीमा संलग्न रहेको प्रहरीको दाबी छ । दुई दिनअघि लागुऔषध पैठारीमा प्रयोग भएको कार र ब्राउनसुगरसहित दुई जनाला...}
पुरा पढ्नुहोस्भारतको गुजरात राज्यस्थित अहमदावादको दानी लिम्दा, बेहरामपुरमा दैलेखबाट मजदुरीका लागि गएकी २३ वर्षीया प्रतिक्षा गिरीको सामुहिक बलात्कारपछि हत्या भएको छ । अमेरिकाबाट संचालित अनलाइन डिसी नेपालका अनुसार उनको अपहरणपछि स्थानीय तीन युवाले लागूऔषध खुवाएर सामुुहिक बलात्कारपछि हत्या गरेका हुन् । प्र...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगार विभागले अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् । वैदेशिक रोजगारीमा रहेका नागरिकले म्यादी जीवन बीमा र कल्याणकार...}
पुरा पढ्नुहोस्गत पुस दोस्रो साता काठमाडौंको महाराजगञ्जमा भएको भनिएको लुटपाटसम्बन्धी शंकास्पद घटनाको छानबिनमा प्रहरी जुटेको छ । त्यस बेला सुन लुटपाट भएको खबर सार्वजनिक भइरहँदा यथार्थ पत्ता लगाउन प्रहरीले छानबिन समिति नै बनाएर अनुसन्धान थालेको हो । छानबिनका लागि महानगरीय प्रहरी कार्या...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन् । सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमसीसी पास गर्न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit