
धनगढीमा उपचारका लागि अस्पतालमा लगिएपछि फरार भएका एक थुनुवा पुनः पक्राउ परेका छन् । थुनुवा हुन् बैतडीको पाटन नगरपालिका–८ का केशव सिंह भाट । केशव कैलाली प्रहरीको हिरासतमा थिए । उनीलाई पेट दुख्ने समस्या आएपछि गत मंसिर ६ गते धनगढीको निर्सग अस्पताल लगिएको थियो । तर उ...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा उक्त प्रतिवेदन आज प्रधानमन्त्री एवं नेपाली...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको छ । बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको हो । पहिलो...}
पुरा पढ्नुहोस्श्रीलंकामा आर्थिक संकट बढेपछि २६ मन्त्रीले राजीनामा दिएका छन् । पत्रकारसँगको कुराकानीमा शिक्षामन्त्री दिनेश गुणावर्धनाले मन्त्रीहरुले प्रधानमन्त्री महिन्दा राजापाक्षेत्रलाई राजीनामा दिएको बताए । तर, उनले सामूहिक राजीनामा दिनुको कुनै कारण बताएनन् । राजनीतिक विश्लेषकहरुका अनुसार आर्...}
पुरा पढ्नुहोस्नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार बैंकले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो । नबिल डिजिबैंक पोर्टलको सार्वजनिक बैंकका प...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपाल सरकारको उपप्रधानमन्त्रीले देश बिखण्डनमा लैजाने र संविधानको मर्म बिपरित सार्वजनिक रुपमा आन्दोलन गर्छु भन्नु दुखद भएको टिप्पणी गरेका छन् । उनले शनिबार अपरान्ह आफ्नो आधिकारीक सामाजिक सञ्जालमा लेखेका छन् ‘न...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आज नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको...}
पुरा पढ्नुहोस्सरकारले नेपाली सेनाका विभिन्न तहका सैन्य अधिकृतहरुको बढुवा, सरुवा र पदावधि थप गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दैैै सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार सेनाका सहायक रथी डा. अरु...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण बढिरहेकाले स्थानीय तहको निर्वाचनमा स्वास्थ्य सावधानी अपनाउन आम नागरिकलाई आग्रह गरेको छ । मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले विदेशबाट स्थानीय...}
पुरा पढ्नुहोस्अमेरिकी बाह्य गुप्तचर संस्था (सेन्ट्रल इन्भेष्टिगेसन एजेन्सी–सीआईए) प्रमुखले राष्ट्रपति जो बाइडेनको प्रतिनिधिका रुपमा तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरलाई भेट गरेका छन् । यो भेट काबुलमा गोप्य रुपमा भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अफगानिस्तानबाट अमे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit