Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

सम्बन्धित समाचार

सेनाविरुद्ध उभिएका एकजना मुस्लिम सैनिक प्युठको कथा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाका प्युठ मोहम्मद जाविर खानले आफूलाई सैनिक मेसमा आफ्नो धार्मिक मान्यताविपरीत सुंगुर र बंगुरको मासु खान बाध्य पारिएको तथ्यसहित घटना सार्वजनिक गरेका छन् । खानले सेनाको मुख्यालय तथा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेपछि यो घटना बाहिर आएको हो ।    मुस्लिम समुदायमा स...}

पुरा पढ्नुहोस्

विवादमा आएपछि सर्लाहीका एसपी तानिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईं पदावधि नपुग्दै तानिएका छन् । विवादमा आएपछि उनलाई प्रहरी प्रधान कार्यालय तानिएका छन् ।    एसपी प्रसाईंको स्थानमा एसपी प्रवीण पोखरेललाई पठाइएको नेपाल प्रहरी स्रोतले जानकारी दिएको छ । सत्ता गठबन्धनबाटै एसपी प्रसाईंप्रति आपत्ति ज...}

पुरा पढ्नुहोस्

सुर्खेतमा अधिकृतलाई बलात्कारमा फसाउन झुठो जाहेरी दिने महिलाको धन्दा नै ‘हनी ट्रयापिङ’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बलात्कारको झुठो जाहेरी दिदाँ सुर्खेत जिल्ला अदालतले केही दिनअघि  साढे तीन वर्षको सजाय तोकेकी महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले उनका एकजना साथीसहित पक्राउ गरेको छ । दुबैले योजना बनाएर काठमाडौंका एकजना ब्यक्तिलाई बलात्कारको आरोपमा फसाउने भन्दै रकम असुली रहेको जाहेरीपछि महाशाखाले दुबैलाई पक...}

पुरा पढ्नुहोस्

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले दिए नेपाललाई यस्तो सन्देश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको अवसरमा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले एक सन्देश जारी गरेका छन् ।    नेपालले एक साझेदारका रुपमा हासिल गरेका उपलब्धीहरुमा गर्व गर्ने उनले आफ्नो ट्वीटमा जनाएका छन् । साथै, आउने थुप्रै दशकसम्म यो मित्रता रहनेमा आशावादी रहेक...}

पुरा पढ्नुहोस्

अब काठमाडौं उपत्यकामा नयाँ भाडादार, नयाँ वर्षदेखि लागू हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाग्मती प्रदेश सरकारले प्रदेशभर सवारीसाधनको नयाँ भाडादार सार्वजनिक गरेको छ ।   काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार वृद्धि भएको भाडा नयाँ वर्षदेखि लागू हुनेछ । ...}

पुरा पढ्नुहोस्

यसरी बन्छ टोखामा चाकु

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याईनभ्याई छ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेको छ त्यसैले यो समयमा चाकुको खपत पनि बढी हुन्छ । यस वर्ष कोभिड–१९ को प्रभावका कारण चाकुको माग कम छ । तरपनि उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याई छ ।    काठमाडौंको टोख...}

पुरा पढ्नुहोस्

तारा एयर दुर्घटना : क्याप्टेन प्रभाकर घिमिरेसहित यी १९ यात्रु थिए विमानमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पोखराबाट जोमसोमतर्फ आज बिहान उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ ।  सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनका अनुसार विमान दुर्घटनामा परेको र थप विवरण आउन बाँकी रहेको छ । विमानमा १९ जना र ३ सदस्यी चालक दल रहे पनि उनीहरुको अवस्था अझै अज्ञात छ ।    विमानलाई आज बिहान ९ः५५ मा क्याप...}

पुरा पढ्नुहोस्

शेखर कोइरालालाई समर्थन गर्दै सभापतिबाट न्यौपानेको उम्मेदवारी फिर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कांग्रेस सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले सभापतिमा शेखर कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।    न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । उनले पार्टी नेतृत्वमा युवाको सहभा...}

पुरा पढ्नुहोस्

संक्रमित बढेपछि देशभरका २९ जिल्लामा निषेधाज्ञा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै देशभरका २९ जिल्लामा आंशिक र पूर्ण निषेधाज्ञा गरिएको छ । शनिबारबाट थप छ जिल्लामा निषेधाज्ञाको घोषणा भएसँगै उक्त जिल्लामा निषेधाज्ञा लागु भएको हो ।    त्यसमध्ये १९ जिल्लामा शुक्रबार अघि देखि नै कार्यान्वयनमा रहेको, तीन जिल्लामा शनिब...}

पुरा पढ्नुहोस्