
अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशलाईं उपलब्ध गराउने भएको छ । कम्पनीले पूर्व सूचना प्रणाली सञ्चालनमा आए त्यसले हुने क्षति न्यूनिकरणमा मद्दत पुग्ने भन्दै यो योजना घोषणा गरेको हो । कम्पनीका अधिकारीहरुका अनुसार यस प्रणालीको जडानपश...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका तर्फबाट प्रकाशित सञ्चित विनियोजन कानुनमा नेपाल र नेपाली सेनालाई दिइने वैदेशिक सहायताको उल्लेख गरिएको छ । उक्त दस्तावेजमा तत्कालीन माओवादी द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाको अनुसन्धानमा नेपाली सेनाले निर्वाह...}
पुरा पढ्नुहोस्सोमबार राजधानी काठमाडौंको मुख्य स्थान नयाँ बानेश्वरस्थित संसद भवनअघि व्यस्त सडकमा कुकर बमजस्तो शंकास्पद वस्तु फेला पर्यो । अघिल्लो दिन संसदबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग अनुमोदन भएको विरोधमा त्यस दिन विप्लव माओवादी लगायत ६ कम्युनिष्ट घटकले बन्द आ...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन्...}
पुरा पढ्नुहोस्फेरि कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यस्तै, रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना,...}
पुरा पढ्नुहोस्कोरोना संक्रमणको दोस्रो लहरका कारण समग्र मुलुक नै आक्रान्त छ । अधिकांशजसो जिल्लामा निषेधाज्ञा लगाइएको छ । सीमा क्षेत्रमा स्वदेश फकर्नेको लहर छ । यस्तै मौका पारेर केही व्यक्तिहरु तस्करीमा सक्रिय भएका छन् । यस्तो अवस्थामा सुरक्षा निकायहरु शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न खटिएका मात्र...}
पुरा पढ्नुहोस्कञ्चनपुरमा नेपाली सेनाले जिम्मा लिएको होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाली सेनामार्फत् होल्डिङ सेन्...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थालाई हेर्ने हो भने आगामी दिनमा कर्जाको ब्याजदर अझै बढ्न सक्ने बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा तरलता अभावको कारण व्याजदरमा असर परेको बताए...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको सुदूरपश्चिम वाहिनीका प्रमुख थिए, डीआईजी प्रविण श्रेष्ठ । उनको कार्यकाल यही ९ असारमा सकिएको छ । तर, कार्यकाल सकिनुभन्दा १ दिनअघि सम्म पनि आफ्नो सहयोगीमार्फत उनी पदावधि लम्ब्याउने लबिङमा थिए । सशस्त्र प्रहरीको नियमावलीअनुसार पदावधि सकिए १ वर्षसम्म कार्यकाल थप्न मिल्...}
पुरा पढ्नुहोस्गरिब देशहरूलाई दिगो ऋण दिने र त्यस्ता देशहरूलाई आर्थिक संकटको खाडलमा छाडेर बेइजिङको दबाबको सामना गर्न बाध्य बनाएको भन्दै चीनले आलोचनाको सामना गर्नुपरेको छ । चीनले प्रायः ऋण र भ्रष्टाचार जस्ता विभिन्न माध्यमबाट आउने आर्थिक बोझलाई प्रोत्साहन गरेर गरिब देशहरूको निर्भरतालाई ठूलो मात्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit