Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

सम्बन्धित समाचार

खुकुरी रम अब नयाँ प्याकेजिङमा आउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तनको निर्णय गरेको छ । नयाँ प्याकेजिङसहितको खुकुरी रम छठपछि बजारमा आउने भएको छ ।    स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बज...}

पुरा पढ्नुहोस्

एआइजीहरुको सरुवा (अपडेट)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अपडेट  गृहले गरेको प्रस्ताव मन्त्रीपरिषद्ले हेरफेरगर्दै एआइजी सरुवाको पत्र भर्खरै प्रहरी प्रधान कार्यालय पुगेको छ ।    सरुवा सूची अनुसार एआइजी हरिबहादुर  पालको कार्य विभाग, निरजबहादुर शाहीको अपराध अनुसन्धान विभाग, प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय, विश्वर...}

पुरा पढ्नुहोस्

यात्रुसँग ६ गुणासम्म बढी भाडा लिने ३३ जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणापछि परिचालन गरेको ठगी विरुद्धको विशेष अपरेसन टोलीले विभिन्न स्थानमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरेको छ ।   ट्राफिक प्रहरीले बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्न ३३ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । ठगी गर्...}

पुरा पढ्नुहोस्

पाँचबुँदे माग राख्दै सिंहदरबारमा कर्मचारीको आन्दोलन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निजामती सेवामा राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले सिंहरदरबार परिसरमा संघीय निजामती सेवा ऐनको विरोधमा प्रदर्शन गरेको छ । ऐन कर्मचारीको हित विपरीत रहेको भन्दै आज बिहीबार उनीहरुले प्रदर्शन गरेका हुन् ।    अभियानका प्रतिनिधि प्रकाश भट्टराईले ऐनले कर्मचारीको वृत्ति विकास, सेवा सुव...}

पुरा पढ्नुहोस्

आवश्यकताका आधारमा विद्युत् खरिद सम्झौता गरिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कुन वर्षका लागि कति मेगावाट बराबरको बिजुली थप आवश्यक पर्छ भन्ने तथ्य निर्धारण गरेर विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने भएको छ । त्यसरी सम्झौता गर्दा नदी प्रवाही भन्दा अर्धजलाशय र जलाशय प्रकृतिका आयोजनालाई विशेष प्राथमिकतामा राखिने भएको छ ।    नेपाल विद्युत् प्राधिकरणले ६ हजार...}

पुरा पढ्नुहोस्

अवैध साढे १९ हजार अस्ट्रेलियन डलरसहित गोरखाकी रन्जिता श्रेष्ठ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा डलर लैजान लागेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।    लुकाई लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर सहित सोही महानगरपालिका–१३ बस्ने गोरखा बोर्लाङ–८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठलाई शनिबार दि...}

पुरा पढ्नुहोस्

प्रसुती गृहलाई सुधारेका गौतम वीर अस्पतालको प्रमुखमा नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतम नियुक्त भएका छन् ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका प्रवक्ता डा गौतमलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारीमा तोकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।...}

पुरा पढ्नुहोस्

म्याद नाघेको किट पठाएपछि भक्तपुर अस्पतालद्वारा फिर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ का शंकास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ । सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक्तपुर अस्पताललाई पठा...}

पुरा पढ्नुहोस्

सङ्क्रमितको उपचारमा सरकारले हातखुट्टा छाडेको छैन् : स्वास्थ्यमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ का सङ्क्रमितको उपचारमा सरकारले हातखुट्टा नछाडेको बताएका छन् ।     उनले शनिबार भिडियो सन्देश जारी गर्दै बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा नछाडेको, सरकार जिम्मेवारीका साथ काम गरिरहेको बताए ।  &...}

पुरा पढ्नुहोस्

पाकिस्तानले बनायो कोरोना विरुद्धको भ्याक्सिन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानले कोरोनाविरुद्ध भ्याक्सिन बनाएको सोमबार घोषणा गरेको छ । चीनको क्यान्सिनो बायोको सहयोगमा बनाइएको भ्याक्सिनको गुणस्तर पनि जाँच गरिएको र सफल भएको उसले दाबी गरेको छ ।   यस सफलतासँगै अब भ्याक्सिनका लागि अन्य देशसँग पाकिस्तानको निर्भरता कम हुने त्यहाँको सञ्चारमाध्यम द एक्सप्रेस ट...}

पुरा पढ्नुहोस्