
नेपाल प्रहरीले देशकै प्रतिष्ठासँग जोडिएको संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि लिइने आन्तरिक परिक्षाको प्रश्नपत्र चोरीकाण्डमा आफ्नै तीन अधिकारीलाई बर्खास्तसहित ११ अन्य अधिकारीलाई विभागिय कारबाही हुनुपर्ने सुझावसहित महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बुधबार बिहान अनुसन्धान प्रतिवेदन बुझाएको छ ।&n...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास पुनर्गठन गरेका छन् । विपक्षी अधिवक्ताहरुको आपत्तिपछि प्रधानन्यायाधीशले वरिष्ठताको आधारमा न्यायाधीशहरुलाई इजलासमा समावेश गरेका हुन् । पुनर्गठित इजलासमा प्र...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेश सभाका २५ जना मध्ये १८ जना प्रदेश सभा सदस्यहरू साथमा लिएर भीम रावलले सुदूरपश्चिममा नेकपा एमालेको समानान्तर कमिटी गठन गर्ने तयारी गरेका छन् । उक्त समिति गठन गर्नका लागि सोमबार देखि धनगढीमा माधव नेपाल पक्षधरहरुको बैठक जारी छ । केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले का...}
पुरा पढ्नुहोस्रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदहकी २१ वर्षीय सम्झना चाईको २०७४ सालमा मुकेश चाईसँग प्रेमविवाह भयो । परिवारको पनि सहमति भएकाले विवाहमा कुनै समस्या भएन । समुदायको चलनअनुसार उनी केही वर्ष माइतमै (गौना) बसिन् । २०७६ फागुनमा श्रीमान्को घर आइन् । त्यसयताको केही...}
पुरा पढ्नुहोस्सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा उच्च अंकले गिरावट आएको छ । साताको पाँच दिन भएको कारोवारमा नेप्से १४५.०८ अंक घटेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रवार २२२३.७८ बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोवार शुक्रवारसम्म १४५.०८ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प्रतिबद्ध...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार उपत्यकाका तीनै...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले गत वर्षको साउनमा भएको प्रहरी अधिकारीहरुको कार्यसम्पादन मूल्यांकन सम्झौताको नतिजा सार्वजनिक गरेको छ । प्रहरी मुख्यालयमा बुधबार भएको कार्यक्रममा प्रहरी महानिरीक्षकदेखि एआईजी र डीआईजीसम्मका अधिकारीहरुको एक वर्षे कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरिएको हो । गृ...}
पुरा पढ्नुहोस्चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा सहभागी भएका नक्कली चार जना परीक्षार्थीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउन पर्नेमा एक जना सक्कली परीक्षार्थी पनि छन् । महोत्तरीका २२ वर्षीय अमर पण्डित, सर्लाहीका २२ वर्षीय अनिकेत चौधरी र सप्तरीका २६ वर्...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विश्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गरेका छन् । सिंहदरबारस्थित अर्थमन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिए । ‘अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतात...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit