
संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुल रहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदै छ । भेटवार्ताको क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुने मन्त्री श्रेष्ठको...}
पुरा पढ्नुहोस्अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार सिनेटर र तल्लो सदनका एक सदस्यसहितको टोली नेपाल भ्रमणमा आउने भएको छ । डेमोक््रयाटिक पार्टीका सांसदहरूको उक्त टोली शुक्रबार आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको हो । सिनेटर मार्क केलीसँगै अन्य सिनेटरहरू क्रिस्टन गिलिब्रान्ड, कोरी बुकर, ए...}
पुरा पढ्नुहोस्काठमाडौंको शंखरापुर नगरपालिका–१ चापाकोटमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको छ । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । महान...}
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा (एमाले) को केन्द्रीय कमिटीको विशेष बैठकले विभिन्न प्रदेशसभामा पार्टीका सांसदहरुले आफ्नै पार्टीका मुख्यमन्त्री विरुद्ध दिएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । पार्टी संसदीय दलका नेता र सदस्यलाई अनुशासित र एकताबद्ध भएर परिचालित गर्न विशेष भूमिका खेल्न आह्व...}
पुरा पढ्नुहोस्कपिलवस्तुबाट श्रोत नखुलेको करिब ३६ लाख नगद सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका ९ हर्नामपुर बस्ने चेतन खटिक भन्ने ३९ वर्षीय राम बहादुर खटिक रहेका छन् । उनलाई श्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने दाबी गरेका छन् । बुधबार कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई तीन महिनाभित्र कोभिड–१९ विरुद्धको ख...}
पुरा पढ्नुहोस्सङ्घीय संसद् सचिवालयले कोभिड–१९ संक्रमणलाई हेक्का राख्दै यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ । विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक र अर्काे सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्...}
पुरा पढ्नुहोस्नेपालले स्वदेशी एटीएम कार्ड ‘नेपाल पेमेन्ट कार्ड’ जारी गर्ने तयारी गरेको छ । विदेशी अन्तर्राष्ट्रिय पेमेन्ट कार्डबाट वार्षिक करोडौं रुपैयाँ विदेशिने भएकाले राष्ट्र बैंकले नेपाली कार्ड ल्याउने तयारी गरेको हो । हाल नेपालमा बैंक तथा वित्तीय संस्थाले विदेशी नेटवर्क सञ्चालक कम्पन...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सहितका नेताहरुको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले माधव नेपालसहितका नेताहरुको रिटमाथि सुनुवाई गर्दै स्पष्टिकरण सोधेकै आधारमा अन्तरिम आदेश दिइ रहन नपर्ने ठहर गरेको हो...}
पुरा पढ्नुहोस्साताको दोस्रो दिनको सोमबार कारोबारमा पनि नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार ४१.४३ अंकले घटेको नेप्सेपरिसूचक सोमाबार ३०.४३ अंकले घटेर २ हजार ५४१.८३ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंकले ग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit