Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

आफू निकट पत्रकारलाई रक्सी नखान अध्यक्ष नेपालको सुझाव 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पार्टी निकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पत्रकारहरुलाई रक्सी नखान र स्वास्थ्य राम्रो बनाउन सुझाव दिएका छन् ।  ‘रक्सी खाँदै नखानुस् मलाई भन्थे । तपाईँ प्रधानमन्त्री, नखाएपछि तपाईंको व्यक्तित्व कसरी उठ्छ ? खाएर...}

पुरा पढ्नुहोस्

महिला सैनिकको प्रसूति बिदा ३८ दिन थपियो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महिला सैनिकको प्रसूति बिदा ३८ दिन थपिएको छ । सैनिक सेवा नियमावली, २०६९ संशोधन गर्दै नेपाली सेनाले यो शीर्षकको बिदा अवधि बढाएको हो ।    यसअघि नेपाली सेनाले महिला सैनिकलाई ६० दिन बिदा दिँदै आएको थियो । महिला सैनिकले प्रसूति र प्रसूति स्याहार शीर्षकमा बिदा पाउँदै आएका छन् ।  &...}

पुरा पढ्नुहोस्

२५ अर्बकोे ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज सोझै खरिद उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो ।    फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म ब...}

पुरा पढ्नुहोस्

दोलखामा सहकारी लुटपाट र सुरक्षागार्ड हत्याका आरोपित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दोलखाको एक सहकारी लुटपाट र सुरक्षा गार्डको हत्या गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–१ जुगुका २७ वर्षीय विक्रम कार्की र सोही ठाउँका २० वर्षीय सुमन कार्...}

पुरा पढ्नुहोस्

आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेल सर्वोच्चमा, बुधबार सुनुवाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले आइतबार नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गरेको निर्णयविरुद्ध प्रहरीका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् ।    आईजीपी नियुक्तिप्रति असन्तुष्ट पोखरेलले रिट निवेदन दायर गरेका हुन् । उक्त रिटमा बुधबार सुनुवाइ हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद...}

पुरा पढ्नुहोस्

निर्वाचनमा पत्रकार : को कहाँबाट बने उम्मेदवार ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् ।          वीरगञ्ज महानगरपालिकाको प्रमुख...}

पुरा पढ्नुहोस्

म्यानमारमा यसरी सर्वसाधारणलाई अन्धाधुन्ध गोली प्रहार 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

म्यानमारको डावेइ शहरमा शनिबार बिहान त्यहाँको सेनाले मोटरसाईकल सवार तीनजनालाई अन्धाधुुन्ध गोली प्रहार गरेको क्लोज सर्किट क्यामरामा कैद भएको छ ।    10:38 - 27 March: the Myanmar Police shot at civilians on a bike as they ride past. CCTC from Dawei (ထားဝယ်). #WhatsHappeninglnMyanmar...}

पुरा पढ्नुहोस्

म्यान्मारमा बढ्यो दमन, सेनाको गोली लागेर एकैदिन ३८ को मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।        म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएयता एकै दिन यति ठूलो संख्यामा प्रदर्शनकारीको मृत...}

पुरा पढ्नुहोस्

शिक्षा राई मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिन नमानेको आफन्तको आरोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित तल्लो चिचिङ्गाकी २१ वर्षीया शिक्षा राई घरैमा मृत फेला परेको घटनामा प्रहरीले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन अस्वीकार गरेको गुनासो बढेको छ ।    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी उनले वर्ष दिनअघि चिचिङ्गा...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बर्डफ्लू भेटियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् ।   ती पोल्ट्री फार्...}

पुरा पढ्नुहोस्