
नेपाल उद्योग परिसंघले मेक इन नेपालको वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ । परिसंघले मंगलबार काठमाण्डौमा पत्रकार सम्मलेन गरी अभियान सुरु गरेको करिब ९ महिनामा स्वदेशी अभियान नामक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो । गत फागुन महिनाको २४ गते तत्कालनि प्रधानमन्त्री केपी शर्मा ओली...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । डिजिट...}
पुरा पढ्नुहोस्हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढाएको छ नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेको थियो । हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन् । पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थ मन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उनले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}
पुरा पढ्नुहोस्सरकारले प्रधानमन्त्री रोजगार कार्य क्रममा लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा राष्ट्रिय श्रम प्रतिष्ठान गठन गर्ने कार्यक्रम पनि सम...}
पुरा पढ्नुहोस्काठमाडौंको नक्सालमा फक्सवागन कारको शोरुम सञ्चालन भएको छ । नेपालका लागि फक्सवागनको आधिकारिक विक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालिले शोरुम सञ्चालनमा ल्याएको हो । कम्पनीले ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले सुविधाजनक अत्याधुनिक शोरुम खोलिएको जनाएको छ । कार्यक्रममा नेपालका...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन मंगलबार जारी गरेको निर्देशन बुधबार र अहिले केहीसमय अघिसम्म समेत पालना भएको छैन् । बढेको ब्याजदर कायम राख्दै बैंकहरुले मुद्दत्ती खातामा रकम लिनेकाम गरेका छन् । बैंकहरुका कुनै शाखाले ठुलो रकम ल्याउनेलाई फिर्ता गरेका छन् भने सोही बैंकको अर...}
पुरा पढ्नुहोस्कुमारी बैंक लिमिटेडले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट क्युआर कोड भुक्तानी सेवा विस्तार गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा क्यू आर स्ट्याण्ड तरकारी व्यव...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् । भर्चुअल माध्यमद्वारा सोमबार सञ्चालित एसियन क्लियरिङ युनियन, सञ्चालक समितिको ४९ औं बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका ह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit