
मधुवन नगरपालिका–४ बादरभरियामा श्रीमानको हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ परेका छिन् । अठ्तीस वर्षीय लक्षीराम थारुको कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमती ३८ वर्षीया सीता र छोरा १८ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रक्सी खानका लागि रु एक सय मा...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैते दशैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्वर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प गरेका छन् । पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा त...}
पुरा पढ्नुहोस्अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केन १८–२० जनवरी, २०२२ सम्म कीभ र बर्लिनको भ्रमण गर्ने भएका छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार युक्रेनमा रसियाले निम्त्याएको खतरालाई सम्बोधन गर्नुका साथै युरोपेली साझेदारहरुसँग छलफलका लागि ब्लिन्केनको भ्रमण हुन लागेको हो । सं...}
पुरा पढ्नुहोस्पशु सेवा विभागले काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै सतर्क रहन ४ बुँदे अपिल जारी गरेको छ । विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न÷गराउन आग्रह गरेको छ । त्यस्तै, फार्म परिसरम...}
पुरा पढ्नुहोस्मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्ती बीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको छ । समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थ...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगी अड्डामै कोरोनाको कहर देखिएको छ । सेनाका धेरै जर्नेलहरुमा कोरोनाको लक्षण देखिएको हो । तालिम निर्देशनालयका हाकिम निरञ्जन श्रेष्ठसहित निरीक्षणाधिकृत सीताराम खड्का, महासेनानी जगत पौडेल, सुरेश थापा, विमानस्थलस्थित इञ्जिनियरिङका जर्नेल दीपक बास्तोला, यान्त्...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेद्वार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको उद्घाटन गर्ने क...}
पुरा पढ्नुहोस्ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ। यतिबेला महानगरीय प्रहरी परिसर ललितपुरबाट थप प्रहरी परिचालन भएका छन् । कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दीबीच झडप भएको हो। नाइकेहरुले कारागारमा रहेको होटलमा खानाको मूल्यदर बढाएको विषयमा झडप भएको ह...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit