Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

भारतबाट अपहरण भएका युवाको सशस्त्र प्रहरीद्धारा उद्धार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालले भारतको बिहार राज्यबाट अपहरित एक युवाको सकुशल उद्धार गरेको छ ।  बिहार राज्यको मधुवनी ग्रामपञ्चायतका शंकरकुमार साहको सप्तरी रामनगर क्षेत्रबाट उद्धार गरिएको हो ।  उनको शुक्रबार राती घरक्षेत्रबाटै अपहरण भएको थियो ।    अज्ञात समूहले उनलाई अपहरण गरी उनला...}

पुरा पढ्नुहोस्

रहेनन् वैकल्पिक राजनीतिका अभियन्ता उज्ज्वल थापा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालको वैकल्पिक राजनीतिका एक अभियन्ता विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । उनको आज मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।    कोरोना संक्रमणका कारण उनी एक सातादेखि उपचाररत थिए । पछिल्लो समय उनलाई संक्रमण निको भए पनि स्वास्थ्य अवस्था भने स्थिर थिय...}

पुरा पढ्नुहोस्

यति एयरलाइन्स र यूएनडीपीबीच एसडीजी सम्झौता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच  दीगो विकाश लक्ष्य (एसडीजी) प्राप्ति सम्बन्धि सम्झौता भएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रममा एयरलाइन्स र यूएनडीपी बीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।      सम्झौता...}

पुरा पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई उद्योग समितिको निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो समय अत्यधिक रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ ।    बुधबार सिंहदरवारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता सम...}

पुरा पढ्नुहोस्

एसपी पाण्डेको निलम्बन फुकुवा, बढुवा रोक्का 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिराहाका तत्कालिन प्रमुख एसपी हिराबहादुर पाण्डेको निलम्बन फुक्कागर्दै उनलाई जिम्मेबारी क्षेत्रमा पठाउने निर्णय गरेको छ ।   एसपी पाण्डेको कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रशासन तथा प्रवन्ध शाखामा २५ पुसमै नियमित सरुवा भएपनि उनी निलम्बनमा रह...}

पुरा पढ्नुहोस्

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरलाई यस्तो छ स्वाप रेसियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच मर्जरमा जाने सहमति भएको छ । इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।    हाल इन्भेष्टमेन्ट बैंकको १ सय कित्ता सेयर बराबर मेगा बैंकक...}

पुरा पढ्नुहोस्

२० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लामो समयदेखि अमेरिका, भारत र चीनलगायतका देशहरुमा रहेको २० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त रहेको छ ।     ३ देशका लागि राजदूत संसदीय सुनुवाइ पूरा भएर सम्बन्धित देशमा नाम पठाइएको भए पनि बेलायतबाट मात्रै स्वीकृति प्राप्त भएको छ । भारत र संयुक्त राज्य अमेरिकाबाट अझै पनि स्वीकृत...}

पुरा पढ्नुहोस्

३८ लाख रकमसहित धनुषाबाट १ युवक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् ।      पक्राउ पर्नेमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।      भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ ब...}

पुरा पढ्नुहोस्

फास्ट ट्रयाकमा सुरुङ मार्ग बनाउन आएको चिनियाँ टोलीसँगै फिल्डमा प्रधानसेनापति थापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ टोलीले काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं. २ धेद्रे–लेनडाँडा सुरुङमार्गको डिजाइनको काम सुरु गरेको छ । दोस्रो प्याकेज ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोलीसँगै प्रधानसेनापति पूर्णचन्द्र थापा पनि फिल्डमा...}

पुरा पढ्नुहोस्

नख्खु कारागारमा झडप, थप प्रहरी परिचालन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ।   यतिबेला महानगरीय प्रहरी परिसर ललितपुरबाट थप प्रहरी परिचालन भएका छन् ।   कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दीबीच झडप भएको हो।   नाइकेहरुले कारागारमा रहेको होटलमा खानाको मूल्यदर बढाएको विषयमा झडप भएको ह...}

पुरा पढ्नुहोस्