Friday, 30 May 2025 | २०८२ जेठ १७, शुक्रबार

सम्बन्धित समाचार

कांग्रेस सहमहामन्त्रीमा मधेसीतर्फ महेन्द्र यादव निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदमा  मधेसीतर्फ महेन्द्र यादव निर्वाचित भएका छन् ।   निर्वाचन समितिका अनुसार उनले निकटतम प्रतिद्वन्द्वी रामकृष्ण यादवलाई २०६ मतले पराजित गर्दै उनी सहमहामन्त्री पदमा विजयी भएका हुन् । महेन्द्रले खसेको मतको २०२६ मत प्राप्त गरेका छन्...}

पुरा पढ्नुहोस्

नेतृत्व लिन असफल भएकै हुन् माधव नेपाल ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालको राजनीतिक सहयात्रा निकै लामो छ । तर, पछिल्ला केही महिनायता भने उनीहरुको सम्बन्ध तिक्ततापूर्ण बनेको छ । दुवै नेताहरु एकअर्कालाई आरोप प्रत्यारोपमा उत्रिएका छन् ।    तत्कालीन नेकपामा विवाद देखिँदा नेता नेपालले...}

पुरा पढ्नुहोस्

तनहुँमा सहिद लालध्वज मार्ग निर्माणमा भ्रष्टाचारगर्ने अध्यक्ष र पदाधिकारी बिरुद्ध मुद्दा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको सहिद लालध्वज मार्गमा गैरकानुनी लाभ तथा हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन अध्यक्षसहित पाँच व्यक्तिउपर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।   आयोगले सहिद लालध्वज मार्ग उपभोक्ता समितिका तत्कालीन अध्यक्ष डिल्लीराम अधिकारी,...}

पुरा पढ्नुहोस्

अनलाइनबाट बालबालिकामाथि यौन शोषण

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

पछिल्लो समय बालबालिका माथि अनलाईनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ ।  बाल अधिकार र बाल संरक्षण सम्बन्धी काम गर्दै आएको बालअधिकारबादी संस्था सिविन नेपालले गरेको अध्ययन अनुसार नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो ।    सिविन न...}

पुरा पढ्नुहोस्

स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

खोज पत्रकारिता केन्द्र   २७ माघ २०७१ मा नेपालमा सनसनी भएको समाचार हो– ‘स्विस बैंकमा नेपालीको साढे ५ अर्ब’ रुपैयाँ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले त्यसबेला स्विस बैंकमा पैसा र...}

पुरा पढ्नुहोस्

भारतीय फूलले बजार कब्जा, मारमा नेपाली किसान

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली व्यवसायीले मारमा परेको गुनासो गरेका छन् । काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फूलको व्यापारमा अधिकांश भारतीय फूल देखिएको छ ।   भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म विक्री हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको...}

पुरा पढ्नुहोस्

हत्या गरी फरार ४ आरोपित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले धारिलो हतियार प्रहारबाट १ जनाको हत्यामा संलग्न ४ जना फरार आरोपितहरूलाई मोरङबाट पक्राउ गरेको छ ।   धनकुटा पाख्रीवास नगरपालिका ४ घर भएका  हाल बुढीगंगा गाउँपालिका ६ बस्ने २६ वर्षीय रिजन दाहालको धारिलो हतियार खुकुरी प्रहारबाट हत्या भएको घटनामा संलग्न ४ जना फरार आरोपितहरूलाई&nb...}

पुरा पढ्नुहोस्

माघ १ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बिहान आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।      गृहमन्त्री थापाले माघ १ मा बिदा दिन मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेका थिए । नेपाल मगर संघले आज गृहमन्त्री रामबहादुर थापाल...}

पुरा पढ्नुहोस्

मेजर गेलाङ लामाको नेतृत्वमा ८९ जना सैनिक लिबिया प्रस्थान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका मेजर गेलाङ लामाको नेतृत्वमा ८९ जना सैनिक लिबिया प्रस्थान गरेका छन् । युएनको चार्टर्ड फ्लाइटमार्फत उनीहरु आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।    युनाइडेट नेशन्स सपोर्ट मिसन इन लिबिया (यूएनएसएमआईएल) मातैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्न लामा...}

पुरा पढ्नुहोस्

खिलराज रेग्मी सरकारका मन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।    अख्तियारले विशेष अदालतमा आज मुद्दा दायर गरेको अदालतका उपरजिष्टार तथा सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिए । ...}

पुरा पढ्नुहोस्